२ जेष्ठ २०८१ बुधबार
image/svg+xml

कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटे

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन्।

सुन प्रकरणमा पक्राउ परेका महरासँग सरकारी वकिल कार्यालयमा बयान लिन सुरु

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग सरकारी वकिल कार्यालयमा बयान सुरु भएको छ।

महरालाई नर्भिक अस्पताल लगिँदै

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई थापाथलीस्थित नर्भिक अस्पताल लगिँदै छ।

‘ममाथिको अनुसन्धानमा कुनै समस्या छैन’

ममाथि निरन्तर प्रहार भएपछि सिआइबीका केही अधिकारीसँग पनि भेटें। तपाईं दोषी हो भन्ने प्रमाण केही पुग्दैन भनेर पहिल्यै भनेका थिए।

माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुल सुन प्रकरणमा तानिन सक्ने

तस्करी गरेर ल्याइएको बरामद सुन छुटाउन पहल गरेको आरोप लागेका र अनुसन्धान प्रतिवेदनमा समेत नाम भएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा कारवाहीमा तानिन सक्ने भएका छन्।

माओवादी केन्द्रिय समितिमा उठ्यो उपाध्यक्ष महरामाथि छानबिन हुनपर्ने माग

बैठकमा उपस्थित एक केन्द्रीय सदस्यका अनुसार नेता महराको नाम सुन प्रकरणमा मुछिएकाले बैठकमा उपस्थित केही सदस्यले छानबिन हुनुपर्ने माग राखेका हुन्।

फेसबुकबाट स्पष्टिकरण दिँदै महराले भने- 'सुन प्रकरणमा मेरो संलग्नता छैन'

नौ किलो सुन प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले उक्त प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन्।

रास्वपाले समर्थन फिर्ता लिएपनि सरकार टिक्छ: उपाध्यक्ष महरा

सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिँदैमा वर्तमान सरकार नढल्ने बताएका छन्।

‘नक्कली शरणार्थी प्रकरण’ मा संलग्न जोकोहीलाई पनि कारबाही हुन्छ: कृष्णबहादुर महरा

सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले ‘नक्कली शरणार्थी प्रकरण’ मा संलग्न जोकोहीलाई पनि कारबाही हुने बताएका छन्।

माओवादीको हैसियत नभए पनि प्रधानमन्त्रीका लागि दाबी छः महरा

नेपालगन्जमा प्रेस सेन्टर बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीको प्रवक्तासमेत रहेका महराले यसका लागि आवश्यक छलफलसमेत भइरहेको बताए।

देशको व्यवस्था गलत दिशातिर जानुमा ओली नेतृत्वको सरकार दोषीः कृष्णबहादुर महरा

उनले भने, ‘श्रोत साधनबाट हामी गरिब छैनौँ। नेपालमा विदेशी लगानी कमजोर भएको छ। किन कमजोर हुन्छ? विदेशी लगानी भित्र्याउनुपर्छ। हाम्रो श्रोत, साधन प्रयोग गर्दै विदेशी लगानी कमजोर हुन दिनुहुँदैन। देशलाई समृद्धिको दिशामा लैजान आवश्यक छ। हामीले देशको श्रोत, साधनलाई प्रयोग गर्नसके देशको समृद्धि निश्चित छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्