६ आश्विन २०८१ आइतबार
image/svg+xml

उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा पहिलो नम्बरमै उक्त मुद्दाको पेसी तोकिएको छ।

गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै

अधिवक्ता रविराज बसौलालगायतले मंसिर २८ मा लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए।

जस्तो जनमत, त्यस्तै सरकारः गृहमन्त्री लामिछाने

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले जनमतलाई कदर गर्ने गरी सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने बताएका हुन्।

गृहमन्त्री लामिछानेले मागे नेपाल प्रहरी र सशस्त्रका ‘घुमुवा’ प्रहरीको विवरण

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सादा पोसाकमा परिचालन हुने (घुमुवा) प्रहरीको विवरण मागेका छन्।

व्यवसायीलाई यो सरकार रातो कार्पेटले स्वागत गर्छः गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन्।

कार्यक्षेत्रबाहिरको अनुगमन उपप्रधानमन्त्रीको ‘स्टन्ट’बाजी

सञ्चारकर्मीसहित पुगेका लामिछानेले त्यहाँ पासपोर्ट बनाउन आवेदन दिन बसेका सर्वसाधारणलाई सहज बनाउने उपायको खोजीमा रहेको बताएका थिए।

सुरक्षा निकायका प्रमुखको बैठक सुरु

गृहमन्त्री रवि लामिछानेको भर्चुअल उपस्थितिमा मुलुकभरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखको बैठक सुरु भएको छ।

निर्मला हत्यामा फेरि अनुसन्धान समिति

गृहमन्त्री लामिछानेले हालसम्म प्रहरी अनुसन्धान निर्मला हत्याबारे निष्कर्षमा पुग्न नसकेकै कारण संगठनको प्रतिष्ठामा समेत आँच आएको बताउँदै गम्भीर भएर अनुसन्धानमा जुट्न अधिकारीहरूलाई आग्रह गरेका थिए।

‘गृहमन्त्रीका मुद्दा सही कार्यान्वयनमा संशय’

जिम्मेवारी सम्हालेको दोस्रो दिन नै गृहमन्त्री लामिछानेले मन्त्रालयका सचिव र कर्मचारीहरू बोलाएर कार्यविधिविपरीत विभिन्न व्यक्तिको निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउन निर्देशन दिए।

राजनीतिक ‘स्टन्ट’ बन्द गर युवा नेतृत्व

युवा नेतृत्वमा केही गरौँ भन्ने हुटहुटी हुनु स्वभाविक हो। विगतको विकृति र विसङ्गति हेर्दा अहिलेको आवश्यकता पनि युवा नेतृत्व नै हो। विकासको हुटहुटी व्यवस्थापनमा संयमता र धैर्यता देखिएन् जुन अति आवश्यक छ। अझ आशा गरिएका युवा नेतृत्वहरू त झन यस बिषयमा गम्भीर हुनुपर्छ।

निगरानी समितिको आपत्ति

नागरिकता तथा पासपोर्ट दुरूपयोग गरेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको र अदालतमा मुद्धा विचराधीन रहेको अवस्थामा स्वार्थ बाझिने र प्रहरीले अनुसन्धान नै गर्न नसक्ने अवस्थामा पुर्‍याउन भएका कारणले कुनै पनि हालतमा गृहमन्त्री बनाउन नहुने भन्दै आपत्ति जनाएको छ।

सुरक्षाकर्मी फिर्ता अजेन्डा: काम कि प्रचार

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय सम्हालेको दोस्रो दिन मंगलबार गृहसचिव र कर्मचारीलाई बोलाएर कार्यविधिविपरीत विभिन्न व्यक्तिहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन दिएका हुन्।

प्रधानमन्त्री दाहालका सात सारथि

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल २०१६ सालमा स्याङ्जामा जन्मिएका हुन्। हाल नेकपा एमालेका उपाध्यक्ष पौडेलले तेस्रो पटक अर्थमन्त्रीको पदभार ग्रहण गरेका छन्।

दबाब र प्रभावमा नपरी शान्ति सुव्यवस्था कायम गर्छु: गृहमन्त्री लामिछाने

नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कसैको दबाब र प्रभावमा नपरी शान्ति सुव्यवस्था कायम गर्न दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नवनियुक्त उपप्रधान तथा गृहमन्त्री लामिछानेद्वारा पदभार ग्रहण

नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले क्याबिनेट भित्र पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्