६ आश्विन २०८१ आइतबार
image/svg+xml

रास्वपा पनि सरकारको नेतृत्वका लागि छलफलमा छः सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभामा चौंथो ठूलो दलको हैसियतले सरकारको नेतृत्वका लागि ठूला दलहरुसँग छलफल गरिरहेको बताएका छन्।

रविविरुद्धको मुद्धामा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्धामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध सर्वोच्चमा रिट

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकताको विषयलाई लिएर उनको प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

सरकारको अध्यादेश ल्याउने निर्णय राजनीतिक निर्लज्जताको पराकाष्ठा: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको अध्यादेश ल्याउने निर्णय राजनीतिक निर्लज्जताको पराकाष्ठा भएको बताएका छन्।

भारतलाई लामिछानेको प्रश्न: दार्चुला, काठमाडाैँ वा दिल्ली कहाँ भेट्ने ?

रविले महाकाली नदीमा तुइन तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएको, नदी किनारामा जबरजस्ती सडक बनाउने क्रममा बिस्फोटबाट आएको ढुंगाले लागेर नेपाली बालक पवन महराको मृत्यु भएको र हाल आएर नदीको बहाव नेपालतर्फ धकेल्ने अनाधिकृत पक्की संरचनाको विरोध गर्दा नेपालीमाथि भारतीय पक्षबाट ढुंगा प्रहार गरेको घटनाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

रवि लामिछानेको नागरिकता प्रहरी अनुसन्धानमा

लामिछानेले २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिएको र सो नागरिकता ‘त्याग’ नगरी अमेरिकी नागरिकता लिएको दाबीसहित सञ्चारमाध्यममा समाचार आएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीले अमेरिकी फ्रिड्म पार्टीको नाम र झण्डा प्रयोग गरेको भन्दै ओलीद्वारा आलोचना

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको नाममानै आलोचना गरेका छन्।

रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार

उनले औपचारिक रुपमा शपथग्रहणको वा त्यस अगावै आफ्नो चुनावी खर्च पूर्ण वितरण गर्ने बताएका छन्।

जनताको पक्षमा एकपक्षीय भएर लाग्छौं: अध्यक्ष लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जनताका पक्षमा एकपक्षीय भएर लाग्ने बताएका छन्।

रविका समर्थकहरु विजय जुलुसमा (तस्बिरहरु)

चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएपछि अहिले विजय जुलुस निकाल्नका लागि समर्थकहरु मतगणना स्थल चितवन उद्योग संघको कार्यालय बाहिर आइपुगेका छन्।

चितवन २ मा रवि ८६८८ मतले अघि

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने ८६८८ मतले अघि रहेका छन्। अहिलेसम्म ३७२२१ मत गणना गर्दा रविले १७५२९ मत प्राप्त गरेका छन्।

चितवन क्षेत्र नम्बर २ मा रविले लिए १४ सय बढी मतको अग्रता

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानलेले अग्रता कायमै राखेका छन्।

चितवन क्षेत्र नम्बर २ मा ४३६ मतले अगाडि रवि

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो अग्रता बढाउँदै लगेका छन्।

रविले मतान्तर घटाउँदै

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मतान्तर घटाउँदै लगेका छन्।

चितवन श्रेत्र न २ मा एमालेका पोख्रेलको अग्रता कायमै

चितवन श्रेत्र न २ मा एमालेका कृष्णभक्त पोख्रेलले अग्रता लिएका छन्। ११२६ मत गणना गर्दा कृष्णभक्त पोखरेलले ५५४ मत ल्याएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्