७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

चितवन २ मा रवि ८६८८ मतले अघि

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने ८६८८ मतले अघि रहेका छन्। अहिलेसम्म ३७२२१ मत गणना गर्दा रविले १७५२९ मत प्राप्त गरेका छन्।  

एमालेका कृष्णभक्त पोखरेलले ८८४१ मत प्राप्त गरेका छन् भने गठबन्धनका उमेदवार कांग्रेसका उमेश श्रेष्ठले ८६४१ मत ल्याएका छन्।

प्रकाशित: ७ मंसिर २०७९ ०८:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App