६ आश्विन २०८१ आइतबार
image/svg+xml

रवि लामिछानेको मुद्दामा सुनुवाइ सकियो, फैसला आउन बाँकी

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी परेको रिटमा सुनुवाइ सकिएको छ।

गृहमन्त्री लामिछानेको मुद्दामा सुनुवाइ जारी

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ जारी छ।

गृहमन्त्री लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै

माघ ११ गते बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। त्यो दिन गृहमन्त्री लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस सकिएको थिएन।

गृहमन्त्री लामिछाने नेपाली नागरिक कि विदेशी ?

सरकारी वकिल र लामिछानेका कानुन व्यवसायीले भने लामिछानेले विदेशी नागरिकता त्यागेकाले उनी स्वतः नेपाली भएको जिकिर गरे।

यस्ता छन् आत्मदाह गरेका आचार्यले सरकारसँग राखेका २५ माग

गृहमन्त्री रवि लामिछानेले संघीय संसद् भवनअघि आत्मदाह गरेका इलामको सूर्याेदय नगरपालिका ११ का ३७ वर्षे प्रेमप्रसाद आचार्यले राखेका माग पूरा गर्ने बचन दिएका छन् ।

गृहमन्त्री लामिछानेको मुद्दाको सुनवाई शुक्रबारलाई तोकियो

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी भइरहेको मुद्दाको सुनुवाइ शुक्रबारलाई तोकिएको छ।

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा संवैधानिक इजलासमा बहस सुरू

इजलासमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,न्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा रहेका छन्।

आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम: गृहमन्त्री लामिछाने

मंगलबार सङ्घीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएपछि गृहमन्त्री लामिछानेले फेसबूकमा स्टाटस लेख्दै भर्खर आएका राजनीतिक दलहरुले उत्साह र आशा जगाउन नसकेको बताएका छन्।

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आजदेखि अन्तिम सुनुवाइ

लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौलालगायतले मंसिर २८ मा लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए।

लक्ष्मी महतो कोइरी मुद्दा: गृहमन्त्रीलाई प्रहरीले नटेरेकै हो?

खतिवडाले संसद् बैठकमा यो विषय उठाएपछि गृहमन्त्री लामिछाने आफ्नो समय आउँदा रोस्ट्रममै जंगिए। उनले फरार रहेका मानिस संसद्मा भए पनि त्यसलाई विधि र पद्धतिबाटै काम हुने भनेर टालटुले जवाफ दिए।

गृहमन्त्रीको निर्देशनपछि पनि भारतबाट कुखुराका चल्ला आउने क्रम रोकिएन

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले भारतबाट अवैध रुपमा आयात हुने पोल्ट्रिजन्य वस्तुलाई रोक्न निर्देशन दिए पनि कुखुराका चल्ला आउने क्रम रोकिएको छैन।

जनताको लाइफलाईन बदल्न मेहनत गर्दैछु: गृहमन्त्री लामिछाने

यस्तै उनले अपराधिक गतिविधिमा संलग्न पुराना फरार अपराधिलाई समात्ने मात्र नभई नयाँ अपराधिहरु फरार हुन नपाउने भन्ने कुराको हेक्का रहेको बताए।

श्रममन्त्री माथिको आरोप पुष्टि भए पहिलो कारबाही मै गर्छुः गृहमन्त्री लामिछाने

उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल संलग्न भएको भए कुन म्यानपावरमा हो जानकारी दिन पनि आग्रह गरे।

गृह मन्त्रालय आफ्नो विधि र पद्धति भन्दा बाहिर जाँदैन, दबाब नदिनुहोलाः गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आम नागरिकलाई प्रतयक्ष सरोकार राख्ने शिक्षा,स्वास्थ्य लगायतका विषयमा संसदले आवश्यक काम अघि बढाउन नसकेको बताएका छन्।

चितवनले पायो प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्री

चितवन क्षेत्रनम्बर २ बाट निर्वाचित रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री, चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद विक्रम पाण्डे सहरी विकास भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्