अधिकारी र लिनथेपको जोडीलाई उपाधि
नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको आयोजनामा भएको च्याम्पियनसिपमा कास्कीका विधान र आर्मीका पविनले पुरुष युगल (नेपालको शीर्ष २० वरीयताबाहेक) तर्फ उपाधि उचालेका हुन्।
नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको आयोजनामा भएको च्याम्पियनसिपमा कास्कीका विधान र आर्मीका पविनले पुरुष युगल (नेपालको शीर्ष २० वरीयताबाहेक) तर्फ उपाधि उचालेका हुन्।
बैंककमा भएको प्रिक्वार्टरफाइनलमा इन्द्रले पुरुष ५७ केजी तौलसमूहमा लाओसका बक्सर सोक्साखुनलाई ५–० अंकको आधारमा हराएका हुन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न दिनको पहिलो खेलमा आर्मीले गण्डकी प्रदेशलाई र एपिएफले केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्रलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका हुन् ।
सातौं एनभिए क्लब पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा महिलातर्फ साबिक विजेता न्यु डायमन्ड स्पोर्ट्स क्लबले विजयी सुरुआत गर्दा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो खेलमा पनि सफलता हात पारेको छ।
पार ७० को कोर्षमा बिहिबार ५४ होलको खेल सकिदा शुक्रले कुल १७ अण्डर १९३ स्कोरको रेकर्ड बनाए। यो कोर्षमा १७ अण्डरको रेकर्ड बनाउने उनी पहिलो खेलाडी हुन्।
पुसको अन्तिम साता सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप आयोजना हुने भएको छ ।
बाग्मती प्रदेश आइतबार १२औं राष्ट्रिय जुनियर आइटिएफ तेक्वान्दो प्रतियोगितामा च्याम्पियन भएको छ।
शनिबार भएको लिग चरणको अन्तिम खेलमा किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएसँगै नेपाल जितविहीन बनेको हो।
नेपालकी प्राज्ना मानन्धर र भारतकी हनी जुमानी गौरवको जोडी २०औं जयकर स्मृति एटिएफ यु-१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट-२ को गर्ल्स डबल्समा शुक्रबार च्याम्पियन भएको छ।
काभा यु–२३ भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल बिहीबार घरेलु टोली बंगलादेशसँग पराजित भएको छ।
शनिबारदेखि काठमाडौंको दशरथ रंगशालामा शुरु भएको एशिया रग्बी यू–१८ सेभेन्स च्याम्पियनसिपको उद्घाटनपछि बोल्दै उनले यस्तो बताएका हुन्।
कतार विश्वकप सुरु हुनुअगाडि उपाधि दाबेदारका रूपमा हेरिएका केही राष्ट्रमध्ये एक ब्राजिल पनि हो, जो छैटौं पटक विश्वविजेता बन्ने लक्ष्यमा पनि छ। तर, ब्राजिलको प्रदर्शन च्याम्पियन शैलीको भने छैन।
सेन्साईले विश्वकप फुटबललाई लक्षित गरी ‘विश्वकप च्याम्पियन अफर’ योजना सार्वजनिक गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले विजेता नेपाली टिम शनिबार बेलुका नेपाल आईपुग्ने जनाएको हो।
सुशिला केसीले खेलको १४ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्।