९ आश्विन २०८१ बुधबार
image/svg+xml

काठमाडौंमा बर्डफ्लु

मानव स्वास्थ्यमा पनि गम्भीर असर पार्न सक्ने संक्रामक बर्डफ्लु रोग राजधानी काठमाडौंमा देखिएको छ । किसानले पालेका टर्की र हाँसमा बर्डफ्लु भेटिएको पशु सेवा विभागले पुष्टि गरेको छ ।

इनर्जी ड्रिंक्सः आयातमा प्रतिबन्ध बजारमा छ्याप्छ्याप्ती

इनर्जी ड्रिंक्स आयातमा सरकारले प्रतिबन्ध लगाएको १९ महिना बित्यो। प्रतिबन्धअघिनै आयातमा संलग्न व्यवसायीहरू आफ्नो स्टक सकिइसकेको बताउँथे। तर बजारमा भने विदेशी ब्रान्डका इनर्जी ड्रिंक्स सजिलै पाइन्छन्।

काँग्रेसका उपसभापति निधिद्वारा गाँजामाथिको प्रतिबन्ध हटाउन माग

पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले औषधीय गुणले युक्त जडीबुटी गाँजालाई लगाइएको प्रतिबन्ध खुला गरिनुपर्नेमा जोड दिएका छन्।

भारतद्वारा ४३ वटा मोबाइल एप्स प्रतिबन्धित

भारतले मंगलबार अरु ४३ वटा मोबाइल एप्सलाई प्रतिबन्धित गरेको छ। प्रतिबन्धित एप्सहरुमा सीमा विवाद जारी रहेका चीनका एप्सहरु पनि रहेका छन्।

ताप्लेजुङमा देउसी-भैलो खेल्न नपाइने

कोरोना प्रभाव तत्काल नहट्ने संकेत देखेपछि ताप्लेजुङका स्थानीय तहका वडापालिकाहरुले यसवर्षको तिहारमा देउसी भैलो खेल्न नआउन र आफ्नालाई पनि बाहिर नजान आग्रह गरेका छन्।

सिरिया विरुद्ध अमेरिकी थप प्रतिबन्धहरु घोषणा

संयुक्तराज्य अमेरिकाले एक दर्जनभन्दा बढी सिरियाली नागरिक र संस्था विरुद्ध बुधबार नयाँ प्रतिबन्धहरु घोषणा गरेको छ ।

यी हुन् छुनै नहुँने गुणस्तरहीन १७ कम्पनीका सेनिटाइजर

हालसम्म १७ वटा सेनिटाइजर कम्पनीहरुलाई विभागले कारबाही गरिसकेको छ।

अमेरिकी कम्पनीलाई टिकटक बिक्री गर्न ६ हप्ताको समयावधि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ नागरिकको स्वामित्वमा रहेको लोकप्रिय भिडियो सेयर एप्लिकेसन टिकटक अमेरिकी कम्पनीलाई बिक्री गर्न ६ हप्ताको समयावधि दिएका छन् ।

अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाउन सक्छ : ट्रम्प

अमेरिकाले चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन्स, टिकटकमा प्रतिबन्ध लगाउन सकिने जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सो कुराको जानकारी दिएका हुन् ।

हङकङमा भयावह बन्दै कोरोना, एक दिनमा थपिए अहिलेसम्मकै बढी संक्रमित

बिहीबार त्यहाँ १ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हङकङकी कार्यकारी प्रमुख क्यारी लामले कोरोना महामारी भयावह बन्ने खतरा देखिएको भनेकै भोलिपल्ट दैनिक संक्रमण दर अहिलेसम्मकै उच्च देखिएको हो ।

हङकङमा कोरोना फेरि जाग्न थाल्यो, लगाइयो अहिलेसम्मकै कडा प्रतिबन्ध

यसअघि कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न सफल हङकङमा फेरि केही दिनयता लगातार दैनिक सयभन्दा बढी नयाँ संक्रमित फेला परिरहेका हुन् ।

रानी भन्सारबाट भित्रियो नेपालमा प्रतिबन्धित माछा

मांसाहारी प्रजातिको यो माछा ठुलो परिमाणमा सुनसरी प्रहरीले इनरुवाबाट पक्राउ गरेपछि भन्सार कार्यालयको वदमासी खुलेको हो । सुनसरी प्रहरीका अनुसार भारतबाट ल्याइएको ५ हजार किलोभन्दा बढी मुंग्री माछासहित एक ट्रक पक्राउ गरिएको छ । ट्रकमा पोखरी जस्तो बनाएर ज्यूँदो मुंग्री माछा ल्याइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी विनोद शर्माले जानकारी दिए ।

नेपालमा उत्पादन हुने औषधि विदेशबाट ल्याउन प्रतिबन्ध गर्नुपर्ने माग

नेपालमा उत्पादन हुने औषधिहरु विदेशबाट ल्याउन बन्द गर्न माग गर्दै नेपाल औषधि उत्पादन संघ आन्दोलनमा उत्रेको छ । असार २२ गते सेनिटाइजर दर्ताको म्याद तीन महिना थप्ने निर्णय गरेसँगै औषधि उत्पादक संघ आन्दोलनमा उत्रेको हो ।

चिनियाँ एप्समा भारतको प्रतिबन्धपछि चीनद्वारा चासो व्यक्त

भारतले टिकटकसहित ५९ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएपछि चीनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्