९ आश्विन २०८१ बुधबार
image/svg+xml

सिरियामाथिको अमेरिकी प्रतिबन्धले सिरियामा समस्या हुने इरानको भनाई

अमेरिकाले सिरियामाथि लगाएको प्रतिबन्धले सिरियाली समस्यालाई थप दुःख दिने भन्दै इरानले त्यसको निन्दा गरेको छ। सिरियाली राष्ट्रपति बसर अल असदसँग कामगर्ने सिरियाली कुनै पनि कम्पनीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ।

कतारमाथि प्रतिबन्धको चौथो वर्ष, गतिरोध अझै जारी

खाडी राष्ट्र कतार र साउदी अरेबियाको अग्रसरतामा निर्मित गठबन्धनबीच बनेको तिक्ततापूर्ण शत्रुता यही शुक्रबार चौथो वर्षमा प्रवेश गर्दैछ। यी दुई पक्षबीचको असमझदारी तत्कालै टुंगिने कुनै संकेत देखिएको छैन।

कोरियाले लगायो मधुमेहका ३१ औषधिमा प्रतिबन्ध

मधुमेहको औषधिमा प्रयोग हुने ‘कार्सिनोजिन’ ले क्यान्सर हुने खतरा थपिने भन्दै कार्सिनेजन प्रयोग हुने विभिन्न ३१ प्रकारका औषधिलाई दक्षिण कोरियाले उत्पादन तथा बिक्रीमा प्रतिबन्ध लगाएको छ।

दक्षिण कोरियाद्वारा मधुमेहका ३१ औषधिमा प्रतिबन्ध

दक्षिण कोरियाले बजारमा रहेका विभिन्न ३१ थरी मधुमेहका औषधि उत्पादन तथा विक्रीमा प्रतिबन्ध लगाएको छ।

यार्सागुम्बा संकलन  प्रतिबन्ध, संकलक मारमा

घरमा रोजगारी कसैको छैन, ११ जनाको परिवार छ, खेतबारीबाट उब्जिएको अन्नले दुई महिना खान पुग्दैन, परिवारको  मुखमा माड हाल्ने भनेकै यार्सागुम्बा संकलन गर्नुबाहेक अरू केही नभएको साइपाल गाउँपालिका–३  का ५४ वर्षीय करन बोहराको भनाइ छ।

सपना पूरा गर्नु छ भने...

जे हुन्छ, राम्रैका लागि हुन्छ भन्ने त भनाइ नै छ ! एकताका नेपालका प्रख्यात हास्य कलाकार मदनकृष्ण र हरिवंशले त ‘जे भो राम्रै भो’ नाममा फिल्मसमेत बनाएका थिए । कुनै पनि काममा नियन्त्रण गर्नु वा प्रतिबन्ध लगाउनु हामीलाई नराम्रो लाग्छ । तर कयौँ अवस्थामा भने प्रतिबन्ध राम्रो कुरा हुन पुग्छ ।

प्रतिबन्ध उल्लंघन गर्दै आएका ६२ जना खरिपाटी क्वारेन्टाइनमा

भक्तपुरको खरिपाटीलाई पुनः क्वारेन्टाइन बनाइएको छ। विभिन्न देशबाट आएका चार महिलासहित ६२ जना नेपालीलाई खरिपाटी क्वारेन्टाइनमा शनिबारदेखि राखिएको छ।

अस्ट्रेलियामा गैरआवासीयहरूमाथि यात्रा प्रतिबन्ध

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सबै आगन्तुकहरूका लागि देशको सिमाना बन्द गर्ने घोषणा गरेका छन्।

अमेरिकी पत्रकारलाई चीनमा काम गर्न प्रतिबन्ध

अमेरिकामा केही चिनियाँ सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाएपछि प्रत्युत्तरमा चीनले तीन अमेरिकी पत्रिकासँग आबद्ध पत्रकारहरूलाई आफ्नो मुलुकमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

भारतले लगाएको यात्रा प्रतिबन्धले नेपालीलाई असर नगर्ने

कोरोना भाइरसको संक्रमण फैलिएपछि भारतले विदेशी नागरिकलाई यात्रामा लगाएको प्रतिबन्धले नेपालीलाई भने कुनै असर नगर्ने नेपालस्थित भारतीय दूतावासले जनाएको छ। भारतले यसका लागि सीमा नाकामा परीक्षण गर्ने तयारी गरेको छ।

युरोपका सबै देशबाट अमेरिका यात्रा रोक्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक महिनाका लागि बेलायत बाहेक सम्पूर्ण युरोपेली मुलुकमा ३० दिनका लागि यात्रा प्रतिबन्ध लगागाएको घोषणा गरेका छन्।

कतारमा नेपालीलाई रोक

कतार सरकारले कोरोना त्रासका कारण नेपाललगायत १४ मुलुकका नागरिकलाई अस्थायी रूपमा त्यहाँ जान प्रतिबन्ध लगाएको हो। कतारमा हालसम्म तीन आप्रवासीसहित १५ जनामा कोरोना विषाणुको संक्रमण देखिएको छ।

कोरोनाको असरः अमेरिकाद्वारा इरान, इटाली र दक्षिण कोरिया यात्रामा प्रतिबन्ध

संयुक्तराज्य अमेरिकाले आफ्ना नागरिकलाई कोरोना प्रभावित इरान, इटाली र दक्षिण कोरिया भ्रमण नगर्न आदेश दिएको छ।

जापानमा विद्यालयहरु छुट्टी, कन्सर्ट र पार्कमा भेला हुन प्रतिबन्ध

प्राणघातक कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ। साथै बिटीएस कन्सर्ट समेतका सबै मनोरञ्जनात्मक कार्यक्रमहरु बन्द गरिएको छ भने मानिसहरु जमघट हुने ठूला कार्यक्रमहरुमा रोक लगाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्