२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

भारतमा बिबिसीको नयाँ स्वरूप, स्वतन्त्र कम्पनीका रूपमा कलेक्टिभ न्यूज रुमको स्थापना

भारतमा बिबिसीको प्रकृति परिवर्तन हुने भएको छ। बुधवार देखि ‘कलेक्टिभ न्यूजरुम’ नाम गरेको स्वतन्त्र मिडिया कम्पनीले काम सुरु गरेको छ।

उत्तराखण्ड दुर्घटनामा परी मृत्यु हुने नेपालीको सङ्ख्या ९ पुग्यो

भारतको उत्तराखण्डमा भएको दुर्घटनामा परी मृत्यु हुने नपालीको सङ्ख्या ९ पुगेको छ।

शोकमा बैजनाथ गाउँपालिका, शव कुर्दै आफन्त

बैजनाथ गाउँपालिका वडा नम्बर ८ रिहारपुरकी सबिता चौधरी छांगाबाट खसेझै भईन्, जब उनले भारतको नैनितालमा भएको सडक दुर्घटनामा परी आफ्ना ससुरा तिलकराम थारुसहितका व्यक्तिहरुको मृत्यु भएको खबर सुनिन्।

कामदार सवार बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

छत्तिसगढको दुर्ग जिल्लामा मङ्गलवार राति कामदार सवार बस खाल्डोमा खस्दा दुर्घटना भएको हो।

उत्तराखण्ड दुर्घटनामा मृत्यु भएकाहरू नेपाली हुन् वा होइनन् बारे अनुसन्धान सुरु

भारतको उत्तराखण्डमा जिप दुर्घटनामा परी मृत्यु भएका अधिकांश नागरिक नेपाली हुन् कि भन्ने विषयमा पुष्टि गर्न प्रशासनले समन्वय सुरु गरेको छ।

भारतद्वारा संखुवासभामा उच्च प्रभाव सामुदायिक विद्यालय भवन शिलान्यास

नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको ४ करोड दुई लाख ९० हजार रुपैयाँको आर्थिक सहयोगमा संखुवासभाको चिचिलागाउँपालिका–३ मा निर्माण हुने दिदिङ आधारभूत विद्यालय भवनको शिलान्यास गरिएको छ ।

उल्लेख्य भारतीयको मन जित्ने फत्तेवाल आँखा अस्पताल

नेपालगञ्ज– ६ फुलटेक्रास्थित फत्तेवाल आँखा अस्पतालमा उपचारका लागि आउने भारतीयको संख्या उल्लेख्य छ।

भयमुक्त भारतको कामना

भारतमा यही अप्रिल १९ देखि चरणबद्ध रूपमा १८औं लोकसभा चुनाव हुँदैछ। तर लोकतन्त्रमा विश्वास गर्ने विश्वका अधिकांश देश र जनतामा भारतीय लोकतन्त्रको चिन्ता हुँदैछ।

कमजोर टोलीसँग नेपाल पराजित

कप्तान रोहितकुमार पौडेलसहित नियमित टोलीका चार सदस्यलाई आराम दिएको खेलमा नेपाल शुक्रबार भारतीय घरेलु टोलीसँग पराजित भएको छ।

बरोडाविरुद्ध दबाबमा नेपाल, पाँच विकेट गुम्यो

भारतको बरोडाविरुद्ध जारी टि–२० मैत्रीपूर्ण क्रिकेट खेलमा १५७ रन पछ्याएको नेपाल दबाबमा परेको छ।

बरोडाविरुद्ध नेपाललाई चौथो सफलता

टस हारेर पहिला फिल्डिङ्ग गर्ने निम्तो पाएको नेपालले राम्रो सुरुआत गर्दै बरोडाको ४ विकेट आउट गरेको छ।

भारत भ्रमणमा रहेको नेपाल आज बरोडासँग खेल्दै

भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मैत्रीपूर्ण टी–२० खेल अन्तर्गत बरोडासँग खेल्दै छ।

ऋषभ पन्तलाई लाखौँको जरिवाना

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले दिल्ली क्यापिटल्स र कप्तान ऋषभ पन्तलाई दण्डित गर्दै लाखौँ रुपैयाँ जरिवाना तोकेको छ।

भारतका विभिन्न राज्यमा हिटवेब, कर्नाटक र बङ्गालमा चल्न थाल्यो लू

महाशाखाले भारतको कर्नाटक, ओडिशा र पश्चिम बङ्गालमा लू चल्न थालेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्