सरकारले सबै दलका घोषणापत्र समेटेर ‘राष्ट्रिय प्रतिबद्धता’ बनाउने
सरकारले आम निर्वाचनमा सहभागी सबै राजनीतिक दलका घोषणापत्र र प्रतिबद्धतापत्रहरूलाई एकीकृत गरी राष्ट्रिय प्रतिबद्धता तयार गर्ने निर्णय गरेको छ।
सरकारले आम निर्वाचनमा सहभागी सबै राजनीतिक दलका घोषणापत्र र प्रतिबद्धतापत्रहरूलाई एकीकृत गरी राष्ट्रिय प्रतिबद्धता तयार गर्ने निर्णय गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
नेपाल सरकारले शासकीय सुधार, सुशासन र नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले १०० बुँदे कार्यसूची पारित गरेको छ।
गृहमन्त्री सुधन गुरुङले मन्त्री तथा भीआइपीको सवारीका नाममा सर्वसाधारणलाई सडकमा सास्ती दिने काम तत्काल रोक्न ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन्।
सरकारले भदौ २३ गतेको हिंसाको आरोपित भन्दै तत्कालिन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरेसँगै कांग्रेसभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ ।
घले हार्भेस्टिङ अस्ट्रेलिया कालिका कप खुला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
साँझ इटहरीमा राँके जुलुस प्रदर्शन गरिएको छ । नेकपा (एमाले) का कार्यकर्ताहरूले जुलुस निकाल्दै विरोध जनाएका हुन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबारको तुलनामा आज केही कम वर्षा भए पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा छिटपुट वर्षाका साथै अन्य प्रदेशका अधिकांश जिल्लामा मध्यमसम्म वर्षा भएको छ।
नेपाली सेनाको जागिरबाट सेवा निवृत्त भएपछि सुर्खेतको लेकबेशी नगरपालिका–३ का अमित चलाउने रोजगारीका लागि विदेशिने तयारीमा थिए ।
नेपाली कम्युनिस्ट पार्टीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र उनको नेतृत्वमा गठित मन्त्रिपरिषद्लाई बधाई तथा शुभकामना दिएको छ ।
नागरिकले चाहेको कानुनको शासन हो। शासन, सत्तामा होस् कि सडकमा भएका सबैका कानुनका नजरमा समान हुन् र छन् त्यसको प्रत्याभूति जनताले सरकारसँग अपेक्षा गरेका छन्।
हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला की भन्ने चिन्ता सुरु हुन्छ ।
काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ।
इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ को नयाँ सिजन आजबाट सुरु भएको छ। उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र सनराइजर्स हैदरावाद आमनेसामने हुँदै छन्।
नेकपा (एमाले) का सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङलाई आन्दोलनमा प्रहरी परिचालन गर्दा गम्भीर हुन चेतावनी दिएका छन्।