हामी बिर्सने छैनौँ विध्वंसका योजनाकार र मतियारहरूलाई : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको नाममा भएको विध्वंसात्मक घटनाप्रति कडा आपत्ति जनाउँदै एकै दिनमा भएको ठूलो क्षति कुनै पनि हालतमा जनताको आन्दोलन हुन नसक्ने बताएका छन्।

