व्यापारीले गरे अनिश्चितकालीन गौर बजार बन्द
गौरस्थित करदाता सेवा कार्यालयको सामानहरू गुपचुप तरिकाले ट्रकमा लोड गरेर लैजान थालेपछि स्थानीय व्यापारीहरू आन्दोलनमा उत्रिएका छन्।
गौरस्थित करदाता सेवा कार्यालयको सामानहरू गुपचुप तरिकाले ट्रकमा लोड गरेर लैजान थालेपछि स्थानीय व्यापारीहरू आन्दोलनमा उत्रिएका छन्।
गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन प्रशासनलाई सुव्यवस्थित बनाउन सरकारले सुधारका प्रयास गरिरहेको स्पष्ट पारेका छन्।
निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारले अनिवार्य रूपमा प्रचारप्रसारका लागि बैंक खाता खोल्नुपर्ने व्यवस्था गरे पनि सबैले खाता नखोलेको आयोगले जनाएको छ।
उनले यसप्रकारको युवा आदान–प्रदान कार्यक्रमले नेपाली सेनाले मित्र राष्ट्रक सेनासँग आपसी सम्बन्धलाई बलियो बनाउनुका साथै क्याडेटहरूबीच सीप, संस्कृति र परम्पराहरूको आदान–प्रदान गर्ने सुनौलो अवसर समेत प्राप्त गरेको उल्लेख गरे ।
जारी टी-२० विश्वकप अन्तर्गत सम्पन्न समूह 'बी' अन्तर्गतको खेलमा जिम्बाबेले अष्ट्रेलियालाई २३ रनले पराजित गरेको छ।
बदलिएको कांग्रेसलाई आगामी १० वर्षसम्म कसैले पनि औँला उठाउन नसक्ने ठाउँमा पुर्याउनु पर्नेमा चौधरीले जोड दिए ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा कालीकोटको पचालझरना गाउँपालिका जिल्लाका स्थानीय तहमध्ये पहिलो भएको छ।
गत सोमबार राति घरमै मृत फेला परेकी जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
बागमती नदीले धार परिवर्तन गरी पश्चिमतर्फ कटान गर्न थालेपछि कीर्तिपुर नगरपालिका–६ मा रहेको टौदह र आसपासका बस्ती जोखिममा परेका छन्।
जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गराउन सहयोग गर्न सञ्चारकर्मीसँग आग्रह गरेको छ।
उनलाई समर्थकहरूले विमानस्थल गेटबाट स्वागत गरेका थिए। शाहले गाडीबाट समर्थकहरूलाई हात हल्लाउँदै धन्यवाद दिएका थिए।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विज्ञहरूको सुझावका आधारमा सर्लाही निर्वाचन क्षेत्र नं ४ को विकासका काम गर्ने बताएका छन्।
चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट एक थान पेस्तोल र त्यसको चार राउण्ड गोलीसहित आज एक जना पक्राउ गरेका छन्।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनले मुलुकलाई अनुशासनको लयभित्र ल्याउने बताएका छन्।
महामन्त्री घिमिरेले जेन-जी पुस्ता नेपालीको हरेक घरमा रहेको र यसले नेपाली इतिहासमा परिवर्तनका लागि ठूलो त्याग गरेको भन्दै उनीहरू नै भविष्यको नेपाल भएको बताए ।