नामिबियाविरुद्ध संघर्षरत नेपाल
आइसिसी विश्वकप क्रिकेट लिग–२ को पहिलो खेलमा आज नेपालले घरेलु मैदानमा नामिबियासँग खेल्दैछ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ को पहिलो खेलमा आज नेपालले घरेलु मैदानमा नामिबियासँग खेल्दैछ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाललाई तेस्रो झट्का लागिसकेको छ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङ गर्ने भएको छ।
सायम ब्लास्टर्सले चौथो संस्करणको सायम प्रिमियर लिग (एसपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत पहिलो खेल आज साढे ९ बजेबाट कीर्तिपुर मैदानमा सुरु हुदैछ। नेपाल आजको पहिलो खेलमा नामिबियासँग भिड्दै छ।
नेपाली महिला टोली मलेसियामा जारी एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमीफाइनलमा पुगेको छ।
एसीसी महिला प्रिमियर लिग क्रिकेटमा नेपालले मङ्गलवार माल्दिभ्सलाई २ सय १४ रनले हराएको छ।
ओपनर अनिलकुमार साह र तेस्रो नम्बरमा आएका ब्याटर भीम सार्कीले रेकर्ड साझेदारीसँगै शतक प्रहार गरेपछि क्यानडाविरुद्धको अन्तिम अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा नेपालले सहज जित निकालेको छ।
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा जारी खेलमा क्यानडाले नेपालका नेपालका कुशल भुर्तेललाई आउट गरेको छ।
क्यानडाविरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत नेपालले ब्याटिङ्ग सुरु गरेको छ।
क्यानडाविरुद्ध तीन खेलको अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट शृंखला अन्तर्गत अन्तिम खेल जित्न नेपालले २३३ रनको लक्ष्य पाएको छ।
आइतवार भएको विश्वकपको फाइनल खेलमा भारतलाई ७९ रनले हराउँदै अस्ट्रेलिया चौथो पटक उपाधि जित्न सफल भएको हो।
एसिसी महिला प्रिमियर कप क्रिकेट– २०२४ अन्तर्गत आज भएको खेलमा नेपाल विजयी भएको छ।
दक्षिण अफ्रिकामा जारी प्रतियोगिताको आजको अन्तिम खेल बेनोनीमा दिउँसो १ः४५ बजे सुरु हुनेछ।
कप्तान रोहित पौडेलसँगै ओपनर अनिल साह र देव खनालले अर्धशतक बनाएपछि नेपालले २९ बलअगावै जित सुरक्षित गर्यो। अनिलले ५०, रोहितले ८७ र देवले ७६ रन बनाए। नेपालका प्रशिक्षक मोन्टी देसाईले दोस्रो खेलमा तीन परिवर्तन गराउँदा अनिल र देवले अवसर पाएका हुन्।