१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

कोशी प्रदेश नामाकरण विरुद्ध प्रदर्शन: प्रहरीद्वारा अश्रुग्याँस प्रहार

प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने माग राख्दै विराटनगरमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेका छन्। निषेधित क्षेत्रको अवज्ञा गरि प्रदर्शनमा उत्रिएपछि प्रदर्शनकारी र प्रहरीवीच झडप भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्