७ आश्विन २०८१ सोमबार
image/svg+xml

सिर्जनाचोक र पृथ्वीचोकमा ‘ओभरहेड ब्रिज’

पोखराका व्यस्तमध्येका पृथ्वीचोक र सिर्जनाचोकमा कार्यालय समयमा सवारीसाधनको निकै चाप हुन्छ। पोखरा बजारसहित धवलागिरी अञ्चलका विभिन्न जिल्ला पुग्ने सवारी पनि यिनै चोक पार गर्ने हुँदा सवारीको चाप झनै बढ्छ। सवारीको भीड बढ्दा जेब्रा क्रसिङबाट वारपार गर्ने नागरिकलाई पनि सास्ती हुने गरेको छ।

तस्बिरमा झल्कियो पुरानो पोखरा

एकसय वर्ष अघि पोखरा कस्तो थियो ? धेरैले यकिनका साथ भन्न सक्दैनन्। अहिले देखिने सुन्दर दृश्यले कतिपयले अनुमानको भरमा पोखराको बयान गरेपनि त्यो बेलाको अवस्था, घर, संरचनाबारे बयान गर्न सक्ने ज्ञान धेरैसँग छैन्।

खर्चिला स्वदेशी पाहुना

लेकसाइडको अतिथि रिसोर्टमा ४९ कोठा छन्। अहिले तीमध्ये झन्डै ६० प्रतिशत आन्तरिक पाहुनाले भरिएका छन्। बाँकीमा विदेशी छन्। रिसोर्टको वर्षभरको अकुपेन्सी अनुपात ४० प्रतिशत आन्तरिक पाहुनाको हुने गरेको छ। अतिथि मात्र नभई गनिएको अर्काे टेम्पल ट्री रिसोर्टमा पनि आन्तरिक पाहुनाको आगमन राम्रो छ। ६८ कोठाको टेम्पल ट्रीका २५ प्रतिशत कोठा आन्तरिक पाहुनाले भरिएका छन्।

पुस, पोखरा र प्रश्न

पुस, पोखरा र प्रश्न। पुस्तक र पुस्तककारको मेला। पाठकहरूको भेला। पुसको घाम, ‘पानीको घाम’ जस्तो अनौठो संजोग। पोखरेली ‘पैताला’का प्रस्तोता गनेस, ‘पाठशाला’का तीर्थ र प्रतीक्षाहरू, सरस्वती प्रतीक्षाहरू अनि पढैयाहरू ! प्रेरणादायी र प्रभावशाली प्रस्तुतिहरू सबैलाई प्रणाम !

पत्रकार महासंघको साधारणसभा पोखरामा हुने

नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा आगामी फागुन ९ र १० गते पोखरामा हुने भएको छ। महासंघको पुस ६ र ७ गते धनकुटामा सम्पन्न बैठकले पोखरामा केन्द्रीय साधारणसभा तथा विधान अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो।

मनाङ र बारामा सिधा जहाज सञ्चालन

पोखरादेखि बाराको सिमरा तथा पोखरा–मनाङ सिधा जहाज सञ्चालन हुने भएको छ। गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७५/०७६ को नीति कार्यक्रममार्फत पोखरालाई सातवटै प्रदेशसँग हवाईमार्गबाट जोड्ने उल्लेख गरेको छ।

फेवातालको आँगनमा साहित्यको छाया

‘म लामो समय इन्द्रबहादुर राईलाई पढ्न हिच्किचाएँ,’ लेखक मञ्जुश्री थापाले भनिन्, ‘तर जब पढें, मैले उनमा प्रगतिशीलता तथा सामाजिकता छैन भन्ने बुझाइ गलत पाएँ।’ गत वर्ष दिवंगत लेखक इन्द्रबहादुर राईको बहुचर्चित उपन्यास ‘आज रमिता छ’ लाई अंंग्रेजीमा अनुवाद गरेकी थापाले भनिन्, ‘उहाँको भाषा बुझ्न गाह्रो थियो।

के लेख्दैछ पोखरा ?

चुपचाप लेख्छ पोखरा। लेखनको हावा देश डुलिरहे पनि लेखिरहन्छ। राजधानीले थाहा पाए पनि लेख्छ, नपाए पनि लेख्छ। कहिले देश तरंगित हुने गरी लेख्छ पोखरा त कहिले आफैँले थाहा नपाउने गरी। कहिले माछापुच्छ्रेजस्तै उचाइ लेख्छ अनि कहिले फेवातालझैँ गम्भीर लेखनी चलाउँछ।

आर्मीमाथि सशस्त्रको संघर्षणपूर्ण जित

विभागीय डर्बीमा डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीको त्रिभुवन क्लबलाई संघर्षपूर्ण सेटमा पराजित गर्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आरबिबि एनभिए राष्ट्रिय पुरुष लिग भलिबलमा उपाधिको दाबेदारिता प्रस्ट्याएको छ।

पोखरा म्याराथनलाई बेलायतबाट सहयोग

बेलायत स्थित नेपाली समुदायको तर्फबाट पोखरामा हुने अन्तर्राष्ट्रिय म्याराथनका लागि १५ लाख रुपैंया सहयोग गर्ने भएका छन्। फागुन ७ गते पोखरामा हुन् लागेको १३ औं   पोखरा अन्तर्राष्ट्रिय म्याराथनको लागि यो सहयोग गरिन लागिएको हो।

पूर्वराजा पोखरामा, १६ दिनका लागि २४ कोठा बुकिङ

अंग्रेजी नयाँवर्ष मनाउने गरि पूर्व राजा ज्ञानेन्द्र शाह पोखरा आएका छन्। पूर्वरानी कोमल शाह पनि ज्ञानेन्द्रसँगै पोखरा आएकी छिन्। शाह दम्पत्ति सोमबार बिहान जहाजबाट पोखरा ओर्लेका हुन्। उनीहरु बिहान ११ बजे बुद्ध एयरको जहाजबाट पोखरा ओर्लेका थिए।

चौथो आरबिबी एनभिए लिग भलिबल सुरु, अार्मी शीर्ष स्थानमा

चौथो आरबिबी एनभिए राष्ट्रिय पुरुष क्लबस्तरीय लिग भलिबल प्रतियोगितामा विभागीय टोलीले शतप्रतिशत नजिता निकाल्दै तीन अंक जोड्दा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब शीर्ष स्थान छ।

अन्तिम खेलमा समेत पाेखरा पराजित, चितवनकाे सम्भावना जिवितै

एभरेष्ट प्रिमियर लिगकाे आफ्नो अन्तिम खेलमा समेत पोखरा राइनाेजले हार व्यहोरेको छ। अन्तिम खेल अघि नै प्रतियोगिताको अर्को चरणमा पुग्न असफल पोखराले त्रिवि क्रिकेट मैदानमा चितवन टाइगर्ससँग खेलमा समेत ७ विकेटको हार व्यहोर्‍याे।

पाेखराकाे उपाधि यात्रा सकियाे, काठमाडाैं ५ विकेटले विजयी

लगातार चौथौं खेलमा हार व्यहोर्दै पोखरा राइनोज काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगको उपाधि यात्राबाट बाहिरिएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्