१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

जनउत्थान सामुदायिक लघुवित्तको वार्षिकोत्सव

जनउत्थान सामुदायिक लघुवित्तले १४ औं वार्षिकोत्सव मनाएको छ। कार्यक्रम वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षतामा तथा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका उप निर्देशक जीवनप्रकाश पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

हिमालयन लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम

हिमालयन लघुवित्तले ग्लोबल मनि विक–२०२४को उपलक्ष्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

सहकारी प्रकरण छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान हुदैनः सांसद जबरा

उनले सहकारी प्रकरण निष्पक्ष रूपमा संसदबाट छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान नहुने तर्क पनि गरे।

लघुवित्तको समस्या समाधान गर्न ७ सदस्यीय कार्यदल गठन

अर्थमन्त्री वर्षमान पुनले शुक्रबार साँझ नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नरको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेका हुन्।

लघुवित्त पीडितसँग आज पनि वार्ता हुँदै

बिहीवार भएको वार्ता सकारात्मक रहेको र सहमति नजिक पुगेकाले त्यसलाई अन्तिम रुप दिन आज फेरि वार्ता बस्न लागेको अर्थ मन्त्रालयले जनाएको छ।

सुरक्षा संयन्त्र बैठकको निस्कर्षः राजनीतिक जस लिन लघुवित्त पीडितलाई सांसदले नै संसद् भवनमा भित्र्याए

नयाँ बानेश्वरस्थित संसद् भवनमा लघुवित्त पीडितको समूह प्रवेश गराउन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठकै भूमिका रहेको खुलसा भएको छ।

संसद् भवनभित्र बैठक, बाहिर लघुवित्त पीडितहरूको नाराबाजी

सोमबार दिउँसो संसद् बैठक चलिरहँदा लघुवित्त पीडितहरू संसद् भवन परिसरमै प्रवेश गरेर नाराबाजी गरेका हुन्।

लघुवित्त पीडितलाई सरकारले न्याय नदिएको प्रतिपक्षीको आरोप

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले लघुवित्त पीडितको समस्या समाधान गर्न सरकारले महत्त्वपूर्ण भूमिका नखेलेको भन्दै सरकारको आलोचना गरेका छन्।

थाल ठटाएर लघुवित्त पीडितहरूको आन्दोलन (फोटोफिचर)

लघुवित्त पीडितहरूले विभिन्न माग राखी आन्दोलन गर्दै आइरहेका छन्। आज पनि लघुवित्त पीडितहरूले सिफलदेखि बालुवाटारसम्म र्‍याली निकालेका छन्।

शुन्य समयमा सांसदले उठाए मिटरब्याजी,सहकारी,लघुवित्त र दुग्ध किसानका मुद्दा

संसदको शुन्य समयमा बोल्ने सांसदहरुले मिटरब्याजी,सहकारी,लघुवित्त र दुग्ध किसानका समस्या समाधानमा सरकार गम्भिर नभएको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्