६ आश्विन २०८१ आइतबार
image/svg+xml

विवाहमा गएकी बालिकाको हत्या

गाउँमा भएको विवाह हेर्न गएकी सुनसरी चाँदवेलाकी एक बालिकाको शनिबार बिहान हत्या गरी फालिएको अवस्थामा शव भेटिएको छ।

चिर्पट प्रहार गरी पूजारीको हत्या

महोत्तरीको बर्दिवास नगरपालिका– ५ स्थित राईमण्डल इन्देश्वर महादेव मन्दिरका पूजारी ७९ वर्षीय बाबा रामजी शाहीको आज हत्या भएको छ।

दुई हप्ता बित्दा समेत युवती हत्यामा संलग्नको पहिचान भएन

दुई हप्ता बित्दा समेत लिच्कीराम्चे–८ की १७ वर्षीय रिता तामाङको हत्यामा संलग्न दोषी पहिचान गर्न सकेको छैन। माघ २६ गते बुधबार छिमेकी गाबिस सिमपानी–७ स्थित कुसेऔंशी जंगलमा बिभत्स हत्या गरिएको अवस्थामा फेला परेकी किशोरीको हत्यामा संलग्न दोषी हालसम्म पहिचान हुन नसकेको हो।

घाँटी रेटी हत्या प्रयास, दुईजना पक्राउ

जनकपुर उपमहानगरपालिका–१४ धर्मटोल बस्ने १९ वर्षीय सुभाष भन्ने गौतमकुमार झालाई बुधबार अपराह्न घाँटी रेटी हत्या गर्ने प्रयास भएको छ।

नाम हत्यामा कूटनीतिज्ञ संलग्नताको आरोप

मलेसियाको प्रहरीले उत्तर कोरियाली शासक किम जोङ उनका सौतेनी दाजुको हत्यामा मलेसियास्थित उत्तर कोरियाली दुतावासका वरिष्ठ कूटनीतिज्ञको संलग्नता रहेको आशंका गरेको बिबिसीले जनाएको छ।

हत्या आरोपमा ४ जनालाई थुनामा राख्न आदेश

स्थानीय हतिसर्वा गाविस– ८ सङ्ग्रामपुर बस्ने २५ वर्षीय अञ्जनीकुमार मिश्रको हत्या आरोपमा महोत्तरी जिल्ला अदालतले मृतककी पत्नीसहित चार जनालाई मुद्दाको पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

पानीको विषयमा विवाद हुँदा खुकुरी प्रहार गरी हत्या

खानेपानीको बिषयमा बिबादका उहुँदा खुकुरी प्रहार गरी एक जनाको हत्यो भएको छ। डडेल्धुराको कोटेली–१ न्वाघरका ३७ वर्षीय शेरबहादुर साउदको आइतबार बिहान खुकुरी प्रहारबाट हत्या भएको हो।

'हत्याको कारण अन्तरजातीय बिहे'

अन्तरजातीय विवाहका कारण पति र उनको परिवार मिलेर छोरीको हत्या गरेको भन्दै मृतकका बुबाआमा प्रहरीसमक्ष आएका छन्। सिन्धुपाल्चोकका सानुकान्छा र लक्ष्मी तिरुवा (विक) दम्पतीले महानगरीय प्रहरी प्रभाग, कमलपोखरीमा छोरी माया विकका पति सुजन तामाङ, दुई दिदी, भिनाजु र भाइविरुद्ध किटानी जाहेरी दिएका हुन्।

किम जोङ नामको हत्या अभियोगमा दुई महिला पक्राउ

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङका दाजु किम जोङ नामको हत्या अभियोगमा दुई महिला पक्राउ परेका छन्। उनीहरुलाई मलेसिया विमानस्थलबाट पक्राउ गरिएको हो। हत्या आशंकामा प्रहरीले इन्डोनेसियन पासपोर्ट भएका ती महिलाहरुलाई पक्राउ गरेको हो।

अर्काको गर्भ बोकेको आरोपमा श्रीमतीको हत्या

धनगढी उपमहानगरपालिका–१२, जुगेडामा एक युवकले श्रीमतीले अर्काको गर्भ बोकेको शंकाको आधारमा हत्या गरी खाल्डोमा पुरेको खुलेको छ। अञ्जलीका श्रीमान २२ वर्षीय हिम्मत सिंहले माघ २७ गते राति हत्या गरेर घर नजिकै खाल्डोमा गाडेको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्द ठकुरीले बताए।

प्रेम प्रस्ताव अस्वीकार गर्दा छतबाट हामफालेर आत्महत्या

प्रेम प्रस्ताव अस्वीकार गर्दा चितवनमा एक युवाले घरको छतबाट हामफालेर आत्महत्या गरेका छन्।

किमको हत्या कसले गर्‍यो? दोषी खोज्दै मलेसियाली सुरक्षाअधिरकारी

मलेसियाली प्रहरीले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका दाजु किम जोङ नामको हत्यामा संलग्नको खोजी तीब्र पारेको छ। हत्याको वास्तविक रहस्य सार्वजनिक नभएको र विश्वभरिबाट चासोका साथ हेरिएको घटनालाई सुरक्षा अधिकारीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छन्।

१७ वर्षीय किशोरीको हत्या आरोपमा ५ पक्राउ

खोटाङको लिच्कीराम्चे–८ की १७ वर्षीया रिता तामाङको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ५ जनाबिरुद्ध म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका दाजुको हत्या

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका दाजु किम जोङ नामको मलेसियामा हत्या भएको छ। उनी कोरियाका पूर्व शासक कोम जोङ इलका साउतेनी आमापट्टिका जेठा छोरा हुन्। ४५ वर्षको उमेरमा उनको हत्या भएको बीबीसीले उल्लेख गरेको छ।

युवती हत्याका दोषी खोज्दै प्रहरी

लिच्कीराम्चे–८ की १७ वर्षीया रीता तामाङको हत्यामा संलग्न पहिचानका लागि प्रहरीले सक्रियता बढाएको छ। होटलमा काम गर्दै आएकी किशोरी गत बुधबार छिमेकी गाविस सिम्पानी–७ स्थित कुसेऔंसी जंगलमा हत्या गरिएको अवस्थामा फेला परेकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्