८ आश्विन २०८१ मंगलबार
image/svg+xml

मिथिला क्षेत्र इतिहासकै विशिष्ठ स्थानः राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको इतिहासमा मिथिला क्षेत्र विशिष्ठ स्थान रहेको बताएकी छिन। जनक सभ्यताबाट प्रशिक्षित यो भूमिको नेपालको इतिहासमा महत्वपूर्ण भुमिका र येगदान रहेको उनको भनाई थियो।

'दक्षिण कोरियाली राष्ट्रपतिको अनुमोदन रेटिङ बढेर ३९.५ प्रतिशत पुग्यो'

मुनको राज्य मामिलाको आचरणमा नकारात्मक मूल्याङ्कन १८ प्रतिशत अंकले ५७.१ प्रतिशतमा झरेको रियलमिटर सर्वेक्षणले देखाएको छ।

मटिहानी जाँदै राष्ट्रपति भण्डारी

मटिहानीस्थित सीमासँगै जोडिएको मटिहानी स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयको अवलोकन, लक्ष्मी नारायण मठ र जलेश्वरनाथ महादेवको दर्शनका लागि राष्ट्रपति आउन लागेको मटिहानीका मेयर हरिप्रसाद मण्डलले बताए।

राष्ट्रपतिसमक्ष अख्तियार आयोगको प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगको प्रतिवेदन पेश गरेको छ।

राष्ट्रपतिकी छोरीले उपराष्ट्रपतिमा उम्मेदवारी दिने

फिलिपिन्समा राष्ट्रपतिकी छोरीले उपराष्ट्रपति पदका लागि प्रतिश्पर्धा गर्ने भएकी छिन्। बहिर्गमनको चरणमा रहेका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा डुटेर्टेले उपराष्ट्रपतिमा प्रतिश्पर्धा गर्ने भएकी हुन्।

दुर्गम क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रम 'बरदान' सावित

दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा ज्यान जोखिममा रहेका आर्थिक विपन्न गर्भवती र सुत्केरी महिलाहरुको लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम बरदान सावित भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन्।

राष्ट्रिय जनगणना २०७८ः उपराष्ट्रपति पुनको परिवारको विवरण संकलन

राष्ट्रिय तथ्यांक विभागले उपराष्ट्रपति नन्दबहादुर पुनको परिवारको विवरण संकलन गरेको छ।

राष्ट्रपतिको पहिलो तथ्याङ्क लिएर १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ

राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण संकलन गर्दै आजबाट देशभर १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ भएको छ।

‘जलवायु परिवर्तनका लक्ष्यबाट विश्व धेरै टाढा’

जारी सम्मेलनमा रुस र चीनका राष्ट्रप्रमुखको अनुपस्थितिलाई संकेत गर्दै पूर्व अमेरिकी राष्ट्रपति ओबामाले भने, ‘जलवायु परिवर्तनको साझा मुद्दामा कसैले पनि छेउमा बसेर हेर्न मिल्दैन।’

विज्ञलाई राजदूत बनाए आर्थिक कूटनीति सफल हुने: उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले सम्बन्धित देशबारे राम्रो ज्ञान भएका व्यक्तिलाई राजदूत बनाएर पठाए विकसित र सम्पन्न मित्रराष्ट्रसँगको आर्थिक कूटनीति प्रभावकारी हुने बताएका छन्।

जलवायु परिवर्तनका कारकतत्वको न्यूनीकरणमा मानव जाति सचेत हुनुपर्छ: राष्ट्रपति भण्डारी

आज मनाङमा एग्रो मनाङ प्रालि स्याउ फार्मको अवलोकनपछि निर्मल र सफा रहेको मनाङको वातावरणीय स्वच्छतालाई जोगाइराख्न र जलवायु परिवर्तनका कारकतत्वको पहिचान गरी तिनको न्यूनीकरण गर्न स्थानीयवासीको मुख्य भूमिका रहने बताईन्।

राष्ट्रपति भण्डारी मनाङमा

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत पुगेको बताए।

चन्द्रागिरिका महाप्रबन्धक शाह सम्मानित

बेलायतस्थित वर्ल्ड बुक अफ रेकर्डसले हस्पिटालिटी र पर्यटन क्षेत्रमा पुर्‍याएको योगदानको लागि भन्दै चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकबिक्रम शाहलाई सम्मान गरेको कम्पनीले जनाएको छ।

पूर्वराष्ट्रपतिको टिप्पणीः न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री बेलायत भ्रमणमा निस्किनु राष्ट्रकै बेइज्जत

पूर्वराष्ट्रपति डा. रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।

लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीय स्थलको रुपमा विकास गर्न राष्ट्रपति भण्डारीको जोड

लुम्बिनीमा खानेपानी, बिजुली, ढल निकास लगायतको विषयमा सम्बन्धित निकायले ध्यान पुर्याइ उत्कृष्ट बस्ती बनाउनुपर्ने बताइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्