आर्सनल इंग्लिस लिग कपको फाइनलमा
मंगलबार राति भएको दोस्रो लेगमा चेल्सीलाई आर्सनलले १–० ले हराउँदै आर्सनल इंग्लिस लिग कपको फाइनलमा प्रवेश गरेको छ।
मंगलबार राति भएको दोस्रो लेगमा चेल्सीलाई आर्सनलले १–० ले हराउँदै आर्सनल इंग्लिस लिग कपको फाइनलमा प्रवेश गरेको छ।
निर्माण उद्योगसँग सम्बन्धित व्यवसाय, प्रविधि र नवप्रवर्तनलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित आयोजना गरिएको यस प्रदर्शनीमा तीन सयभन्दा बढी स्वदेशी तथा विदेशी कम्पनी सहभागी हुनेछन्।
यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापा सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएपछि भट्टलाई सो जिम्मेवारी दिइएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।
आज नेपालविरुद्ध खेल्दा बांग्लादेश समूह चरणमा अपराजित रहँदै फाइनलमा पुग्ने लक्ष्य लिएर आएको हुनेछ। त्यस्तै, नेपाल भने बलियो देखिएको बांग्लादेशको अपराजित यात्रालाई ब्रेक लगाउँदै जित हासिल गर्ने दाउमा छ।
लिउ चीनका चर्चित खोजी पत्रकार हुन्। उनलाई यसअघि सन् २०१३ मा पनि पक्राउ गरिएको थियो।
अभियुक्तद्वयले कल्याणपुर नगरपालिका-७ का रिशकेशकुमार मरिकलाई भारतको गयामा आकर्षक काम लगाइदिने भन्दै प्रलोभनमा पारिएको थियो। गत पुस २० गते त्यहाँ पुर्याएपछि मोबाइल र सर्टिफिकेटसमेत खोसी उनलाई एक होस्टलमा बन्धक बनाएको पीडितले बताएका थिए।
कांग्रेसको इतिहास गौरवशाली छ। कांग्रेस केवल पार्टी होइन, यो आन्दोलन हो, परिवर्तनको संवाहक हो।
निर्वाचन आयोगका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस निर्वाचनका लागि आचारसंहितालाई थप स्पष्ट र प्रभावकारी बनाएको बताएक छन् ।
यस्तै चाँदी पनि २६५ रुपैयाँ बढेर पाँच हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
रामकृष्ण ढकाल र सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीत ‘तिमीसँग’ सार्वजनिक भएको छ।
उनले समाजमा बढ्दो यौन अपराध, बाल पालनपोषण र अपराधप्रति बन्दै गएको सामान्य दृष्टिकोणबारे खुलेर बोलेकी थिइन्। उनले भनिन्, ‘देशमा हरेक दिन करिब ८० बलात्कारका घटना रिपोर्ट भइरहेका छन्। समाजले यसलाई व्यक्तिगत मुद्दाको रूपमा लिनुपर्छ।’
गायक मदन ढकालले नयाँ गीत सार्वजनिक गरेका छन्। गायक मदनसँगै दिपिका बयम्बु मगरको स्वरमा मुग्लिङ बोलको गीतको भिडियो सार्वजनकि गरिएको हो
गीतकार रमिल अधिकारीले छोराको जन्मदिनमा विद्यार्थीलाई सहयोग हस्तान्तरण गरेका छन्।
निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान मृत्यु भएको हो।
केही समयअघिदेखि देशका विभिन्न भागमा रहेका अस्पतालहरूले स्वास्थ्य बिमाबापतको रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी नदिँदा सेवा बन्द गर्ने निर्णय गरेका थिए। स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि बिमाबापत रकम नपाउँदा सेवा प्रवाह गर्न कठिन भएको जनाएका छन्।