वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ
वाल्मीकि आश्रम चितवनको माडीमा पर्ने भए पनि नवलपुरको त्रिवेणीबाट भारतीय भूमि हुँदै जानुपर्ने बाध्यता रहेको छ।
वाल्मीकि आश्रम चितवनको माडीमा पर्ने भए पनि नवलपुरको त्रिवेणीबाट भारतीय भूमि हुँदै जानुपर्ने बाध्यता रहेको छ।
पोखरामा आज सोमबारदेखि टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८० शुरु भएको छ।
ताइवानको नयाँ राष्ट्रपतिमा सत्तारूढ पार्टी डेमोक्रेटिक पीपुल्स पार्टी (डीपीपी) का विलियम लाईले जित हासिल गरेका छन्।
रासिद खानको शतकसँगै यादगार प्रदर्शन प्रेरणामा नेपाल पुलिस क्लवले बागमती प्रदेशलाई सहजै हराउँदै प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ।
जुनुमाया छन्त्याल र विद्या राईले २६औं पुरुष तथा ११औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।
राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि एपिएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ।
तीन महिनाको छोरा राकेशलाई काखमा च्यापेर सुजिता धनुषाको लगमाबाट तीन घन्टा पैदल हिँडेर कमलाको भत्केको पुलको छायामा सुस्ताउँदै थिइन्। हिँडेर गलिसकेकी उनी भन्दै थिइन्, ‘यो देशमा मनलाग्दी गर्न छुट छ!’
साबिक विजेता एपिएफ र नेपाल पुलिस क्लब कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जारी राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।
वीरेन्द्रनगरमा जारी ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
अन्तिम १० मिनेटमा सुवास बमले ह्याट्रिक गरेपछि नेपाल पुलिस क्लबले जारी एन्फा यु-१६ युथ लिगमा सोमबार फ्रेन्ड्स क्लबमाथि ३-१ को रोमाञ्चक जित निकालेको छ।
पक्की पुल भासिएपछि मोटरसाइकल र पैदल यात्रीका लागि भासिएकै पुलको दक्षिणतर्फ स्थानीय युवाहरूले बनाइदिएको बाँसको पुल गन्तब्य पुग्ने सेतु बनेको छ। यसै पुल भएर मोटरसाइकल र पैदल यात्री कमला नदी आरपार गर्छन्।
धनगढी उपमहानगरपालिकाले कैलालीको मोहनापुल-अत्तरिया ६ लेन सडकअन्तर्गत धनगढी क्षेत्रमा छुट्टै साइकल लेन निर्माण गरेको छ।
विरेन्द्रनगरमा जारी पुरूष राष्ट्रिय भलिवल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लवले बिजयी शुरुवात गरेको छ।शनिबार भएको समूह चरणको पहिलो खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई तीन शून्यको सोझो सेटमा पराजित गरेको हो।
सिराहा र धनुषाको दक्षिणी क्षेत्र जोड्ने कमला नदीमा नेपालकै दोस्रो लामो झुलुंगे पुल निर्माण कार्य सुरु भएको छ।
प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले त्रिवेणी र बझाङ जोड्ने मोटरेबल पुलकाे शिलान्यास गरेका छन्।