वीरमा उपचाररत माओवादी केन्द्रका सचिव आचार्यलाई प्रधानमन्त्रीले भेटे
प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यलाई भेटेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यलाई भेटेका छन्।
नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्यले राष्ट्रपतिको उम्मेदवारको विषयमा व्यक्ति किटेरै छलफल गर्नुपर्ने बताउनुभएको छ।