३१ वैशाख २०८१ सोमबार
image/svg+xml

केपी ओली कप: एनआरटीसँग थ्रि स्टार स्तब्ध

केपी ओली कप प्रतियोगितामा न्युरोड टिम (एनआरटी) ले थ्रिस्टार क्लवलाई १–०ले पराजित गरेको छ। जितसँगै एनआरटी प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ।

केपी ओली कपमा भारत र भुटानका क्लब पनि सहभागी हुने

राष्ट्रिय युवा संघ नेपालले फागुन ११ गतेदेखि १९ गतेसम्म केपी ओली कप २०८० गर्ने भएको छ। काठमाडौँको बानेश्वरमा आज पत्रकार सम्मेलन गर्दै युवा संघले केपी ओली कपको बारेमा जानकारी दिएको हो।

चारवर्षपछि पोखरामा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता

पोखरामा चारवर्षपछि पुरुष राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिताको अवसर जुरेको छ। मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा बिहीबारदेखि केपी ओली कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु हुदैंछ।

केपी ओली कप क्रिकेट मंसिर पहिलो साता

मैदान तयार गरिएपछि पोखरामा आयोजनाको तयारी गरिएको केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता दुईमहिना पछि धकेलिएको छ। भदौमै आयोजना गर्ने गरी तयारी शुरु गरिएपनि प्रतियोगिता दुईमहिना सार्दै आगामी मंसिर ७ देखि आयोजना गर्ने निर्णय गरिएको छ।

केपी ओली कप: आर्मी र मच्छिन्द्र सेमिफाइनलमा

विभागीय टोली त्रिभुवन आर्मी क्लव र मच्छिन्द्र फुटबल क्लव राजधानीमा जारी केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

'केपी ओली कप' हेर्दै ओली (तस्बिरहरू)

‘केपी ओली कप २०२३’ राष्ट्रिय फुटबल प्रतियोगिता आजदेखि सातदोबाटोको एन्फा कम्प्लेक्समासुरू भएको छ।

केपी ओली कप आजबाट

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेलमा सहिद स्मारक ‘ए’ डिभिजन लिगका दुई प्रतिद्वन्दी नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने छन्। खेल दिउँसो ३ बजे सुरु हुनेछ।

केपी ओली कप फुटबल खेल्ने आठ टोलीको टुंगो लाग्यो

प्रतियोगितामा आयोजक टोली केपी ओली फुटबल क्लबसहित ‘ए’ डिभिजनका ७ टोली गरी ८ टिमले प्रतिस्पर्धा गर्ने छन्।

केपी ओली कप फागुन ११ बाट

एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले शुक्रबार पत्रकार सम्मेलन गरेको फागुन ११ देखि १७ गतेसम्म आयोजना हुने ‘केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप २०७९’ प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्