कांग्रेसद्वारा सीमा विवादबारे जवाफ माग
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भूगोललाई समेटेर भारतले हालै सार्वजनिक गरेको नसक्साको विषयमा सरकारले भारत सरकारसँग छलफलका लागि कुनै अग्रसरता नदेखाएको आरोप लगाएको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भूगोललाई समेटेर भारतले हालै सार्वजनिक गरेको नसक्साको विषयमा सरकारले भारत सरकारसँग छलफलका लागि कुनै अग्रसरता नदेखाएको आरोप लगाएको छ।
नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को जारी स्थायी कमिटी बैठकमा नेता माधवकुमार नेपालले नपाल र भारत सीमा विवादबारे भारतसँग तुरुन्तै कुरा गर्नुपर्नै धारणा राखेका छन्।
आज चारपल्ट प्रम भएका देउवा र अहिले कांग्रेस सभापतिमा म्याद थपेर टिक्न खोजिरहेका देउवालाई हिजोको पुस्ताले उनको कुन कर्मका लागि सम्झने ? छ कुनै ?
नेपाली कांग्रेसका संस्थापन र इतर समूह आ–आफ्नो अडानबाटपछि हट्दै पार्टीभित्रको आन्तरिक विवाद समाधाननजिक पुगेका छन्। संस्थापनतर्फबाट उपसभापति विमलेन्द्र निधि र इतर पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह नेतृत्वमा ह्दयराम थानी र दिलेन्द्रप्रसाद बडुबीचको निरन्तर छलफलपछि नेताहरू सहमतिनजिक पुगेका हुन्।
नेपाली कांग्रेसका असन्तुष्ट पक्षीय नेताहरूले संस्थापन पक्षसँग केन्द्रीय समिति बैठक बाहिर नै सहमतिमा पुगेपछि मात्र बैठकमा सहभागी हुने निष्कर्ष निकालेका छन्।
३ सय २९ स्तम्भ अझै गायब। संयुक्त सर्भे टोलीले विवाद नरहेको ठाउँमा हराएका केही पिलर राख्ने र जीर्ण अवस्थाका केही पिलर मर्मतबाहेक विवाद देखिएका ठाउँमा काम गर्न सकेको छैन।
बेलायतमा पाँच वर्षको अवधिमा तेस्रोपटक आमनिर्वाचन भएको छ। आमनिर्वाचनअन्तर्गत बिहीबार मतदान सम्पन्न भएको छ। यसअघि सन् २०१५ र २०१७ मा पनि आमनिर्वाचन भएको थियो। बेलायतमा सामान्यतया चार वा पाँच वर्ष अवधिमा आमनिर्वाचन हुने गर्छ।
असन्तुष्ट पक्षले पूर्ववत् निर्णयअनुसार नै पार्टीको १४ औं महाधिवेशन कार्यतालिका ल्याउन सभापति देउवासहित संस्थापन पक्षसँग आग्रह गरेको थियो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले लिपुलेक र कालापानीको बारेमा सरकारले स्पस्ट गरिसकेकाले अब भारतसँग लिम्पियाधुराको विवाद मात्र रहेको बताएका छन्।
बुटवल पक्षधरको मत कमजोर पार्न सांसदको टोलीलाई मुख्यमन्त्री पोखरेलले नै भारत पठाएको चर्चा छ।
विगतमा विवादित बन्दै आएको नदी पैदावर उत्खननको काम यसपाला पनि सुरुमै विवादित बनेको छ। आफूहरूको प्रमुख आर्थिक स्रोतका रूपमा रहेका नदी तथा खोलाहरूलाई स्थानीय सरकारहरूले आफूखुसी प्रयोग गर्न थालेकाले विगतदेखि नै यस्तो समस्या देखिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा–कालापानी सीमा विवाद सुल्झाउन विशेष दूतको रूपमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भारत पठाउने भने पनि यसबारे औपचारिक पहल भएको छैन।
भारतले ७१ स्थानमा आधा रोपनीसम्म पनि अतिक्रमण गर्न बाँकी राखेको छैन। त्यो इलामको पशुपतिनगर फाटकको हो। लिम्पियाधुरा क्षेत्रमा त ३९५ वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमणमा परेको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले भारत र नेपालबीच देखिएको सीमा विवादलाई सदभावपुर्ण तरिकाले समाधान गनुृपर्ने बताएका छन्।