आईपिएलबाट बंगलादेशी खेलाडी हटाएपछि बंगालदेशले गर्यो भारतमा विश्वकप नखेल्ने माग
बंगालादेशी खेलाडी मुस्तफिजुर रहमानलाई इन्डियन प्रिमियर लिग (आईपिएल) खेल्नबाट हटाएपछि बंगालदेशले टी-२० विश्वकपमा बंगालदेशको खेल भारतबाट सार्न माग गरेको छ।
बंगालादेशी खेलाडी मुस्तफिजुर रहमानलाई इन्डियन प्रिमियर लिग (आईपिएल) खेल्नबाट हटाएपछि बंगालदेशले टी-२० विश्वकपमा बंगालदेशको खेल भारतबाट सार्न माग गरेको छ।
कर्णालीमा इतिहास हराउँदै गएको होइन, सुन्ने कान र देख्ने मञ्च नपाएर मौन बनेको हो।
ह्यारिसले शनिबार साँझ ट्रम्प प्रशासनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई ‘पक्राउ’ गर्ने गरी गरेको कारबाहीको कडा आलोचना गरेकी छन्।
उत्तर कोरियाद्वारा गरिएको संदिग्ध ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपणको प्रतिक्रियामा जापानकी प्रधानमन्त्री साने ताकाइचीको कार्यालयले केही निर्देशनहरू जारी गरेको छ।
नेकपा एमालेका उप-महासचिव योगेशकुमार भट्टराईले संसद पुनर्स्थापनासहितका संवैधानिक प्रकृयाका विषयको मुद्दाको छिटो निरुपण जरुरी भएको बताएका छन्।
नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ६२ हजार ५ सय रुपैयाँ रहेको सुन आइतबार घटेर २ लाख ६० हजार ४ सय रुपैयाँमा झरेको छ।
मातृभूमि साहित्य समाज मकवानपुरले साहित्य, संगीत र सामाजिक क्षेत्रका केही व्यक्तित्वलाई सम्मान गरेको छ।
यसको नक्सा र भूगोलको आधारमा एन्डिज पर्वत शृङ्खला पश्चिममा कोलम्बियासँगको भेनेजुएलाको सिमानादेखि उत्तरमा तटसम्म फैलिएको छ।
प्राध्यापक डाक्टर बाबुराम शर्मा पोख्रेलका दुई कृति हिमवत्खण्डको समीक्षात्मक अध्ययन र स्तुति पुष्पाञ्जली सार्वजनिक शनिबार गरिएको छ।
संयुक्त राज्य अमेरिकाले जनवरी २ र ३ को राति भेनेजुएलामा विस्फोटक आक्रमण गरेको छ।
जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी भवन तथा संरचना पुनर्निर्माणको काम दुई वर्षभित्र सक्ने योजना सरकारले बनाएको छ।
गैरआवासीय नेपाली संघ एनआरएनएका उपाध्यक्ष डा. हेमराज शर्माले १२ औं महाधिवेशमा सहमति र सहकार्यका साथ आफूले टिम बनाउने प्रष्ट पारेका छन्।
यसअघि यो जेलमा गायक आर केली, ‘फार्मा ब्रो’ मार्टिन श्क्रेली, घिसलेन म्याक्सवेल, साम बैंकम्यान-फ्राइड र सीन ‘डिडी’ कम्ब्सजस्ता हाईप्रोफाइल कैदी राखिएका थिए। लागूऔषध कार्टेल नेता इस्माइल ‘एल मेयो’ जाम्बाडा पनि यहाँ राखिएका थिए।
उनले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको भनिएको घटनाले अन्तर्राष्ट्रिय कानुन, राष्ट्रिय सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको समेत जिकिर गरे।
शनिबार अमेरिकाले भेनेजुएलाको राजधानी काराकससहित देशभर ठूलो सैन्य कारबाही गरेको थियो। त्यसमा १५० भन्दा बढी विमान, नौसेना, ड्रोन र गोप्य एजेन्सीहरू समावेश थिए।