८ आश्विन २०८१ मंगलबार
image/svg+xml

बस दुर्घटनामा एकको मृत्यु, २२ जना घाइते

कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

शिवम् सिमेन्टद्वारा प्राविधिक अन्तर्क्रिया

शिवम् सिमेन्टले आबुखैरेनी, मुग्लिङ, डुम्रे, दमौली र गोरखाका दुई सय ६० जना निर्माणकर्मीसँग परामर्श तथा अन्तर्क्रिया सम्पन्न गरेको छ।

माओवादी नेता बन्जाडेको सवारी दुर्घटनामा मृत्यु

पार्टी कै एक कार्यक्रममा सहभागी भएर दाङबाट बुटवल फकर्दै गर्दा मंगलबार साँझ बुटवलको जितगढीमा उनी दुर्घटनामा परेका थिए।

दुर्घटनामा बालिकाको मृत्यु

पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा मङ्गलबार साँझ भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ। गोसाइँकुण्ड गाउँपालिका–६ ठाडेकी चार वर्षीया बालिका नैना घलेको मृत्यु भएको हो।

बस दुर्घटनामा युवकको निधन

गाईघाटदेखि बिराटनगरका लागि छुटेको ना६ ख९२४६ न.को बसको ढोकाबाट लड्दा बसमा सवार जिल्ला मोरङ बरगाछीका अन्दाजी ३०र३१ वर्षीय सिजन शर्माको ज्यान गएको हो।

जन्ती बोकेको जिप दुर्घटना, ६ जनाको मृत्यु

जिपमा सवार रहेका सात जना मध्ये ५ जनाको घटनास्थलमा र एक जनाको उपचारको लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

सवारी दुर्घटनामा एकको मृत्यु

ठक्करबाट घाइते भएका श्रेष्ठलाई उपचारका लागि धुलिखेल पुर्याइएकोमा उनको त्यहीँ निधन भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक घाइते छन्।

दुर्घटनामा एकको मृत्यु,एक घाइते

अरनिको राजमार्गअन्तर्गत बलेफी–सुकुटेबीचको क्षेत्रमा आज बिहान सडक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै गरेको ट्र्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएपछि ट्र्याक्टर सडकबाट पाँच मिटर तल खसेकाे थियाे।

रोल्पामा बस दुर्घटनामा मृत्यु भएका ३ जनाको सनाखत

दाङबाट रोल्पाको थवाङ जादै गरेको बस बिहीबार बेलुका दुर्घटना हुँदा मृत्यु भएका चार जनामध्ये ३ जनाको सनाखत भएको छ।

रोल्पामा बस दुर्घटना, ४ जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका रोल्पाका प्रहरी निरिक्षक सन्तोष केसिका अनुसार दुर्घटनामा परि १७ घाइते भएका छन्।

दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु

कोशी राजमार्गअन्तर्गत सुनसरीको इटहरी र धरानको बीचमा पर्ने सेउती खोलामा मोटरसाइकल दुर्घटना हुँदा गएराति एक सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्