लिग तीन दिन सर्यो
सहिद स्मारक ‘ए’ डिभिजन लिग तीन दिनपछि धकेलिएको आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार जनाएको छ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग तीन दिनपछि धकेलिएको आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार जनाएको छ।
मधुमेह, उच्च कोलस्ट्रोल, खानामा चिल्लो तथा बोसोको बढी प्रयोग, उच्च रक्तचाप,धूमपान, मद्यपान,तनाव, आरामदायी जीवनशैलीजस्ता कारणले कम उमेरमै हृदयाघात निम्ताएको अध्ययनले देखाएको छ।
सहिदभुमि गाउँपालिका वडा नं ४ खोकुले एक कार्यक्रम आयोजना गरी वडा नं ४ का विज्ञान विषय अध्ययनरत विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ।
बागेश्वरीका स्थानीय खुसी भएको बताउँदै उनले राजनीतिक खिचातानी र पहुँचको आधारमा केन्द्र झौखेल बन्न लागेको जनाउँदै सो निर्णयमा स्थानीय दुखी रहेको जनाए।
सातदोबाटोका कप्तान वसन्तलाई, आफ्नो क्लब ‘ए’ डिजिभनमा बढुवा हुने आशा थियो, तर शनिबार खुमलटार र श्री भगवतीबीचको खेलपछि नै आफूहरूको ‘ए’ डिभिजन सपना साकार हुन्छ भन्ने कल्पना गरेका थिएनन्। क्लब ‘ए’ डिभिजनमा बढुवा भएको खबर पाएसँगै उनले आफ्नी आमालाई अंकमाल गर्दै खुसीको आँसुका साथ क्लबको बढुवाको खुसीयाली बाँडे।
कप्तान सविन केसीले दुई गोल गर्दा खुमलटार युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्वाइज युनियनलाई हराउँदै शीर्ष डिभिजनमा उक्लिने सम्भावनालाई जीवितै राखेको छ।
गत शुक्रबार (सहिद दिवसको दिन) दुई बन्दुकधारी सिपाहीले एक व्यक्तिलाई फाँसी दिन काठमाडौं टेकुस्थित खरिबोटमा ल्याए। यो दृश्यले ८० वर्षअघिको समाज र शासकीय व्यवस्था झल्काउँथ्यो। १० माघ १९९७ मा सहिद शुक्रराज जोशीलाई खरिबोटमा झुन्ड्याइएको थियो, राणाशासनविरुद्ध अभियान चलाएको अभियोगमा।
राजा त्रिभुवन निरंकुश शासनबाट मुक्त हुन भित्रभित्रै प्रजातन्त्रवादी व्यक्ति र त्यतिबेलाका जुझारुहरूको नेतृत्वदायी प्रेरक बनेकाले नेपालमा प्रजातन्त्र स्थापना हुन सकेको हो ।
सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत धनकुटाको सहिदभूमि गाउँपालिकाका १ सय ९८ घरधुरी फुसको छानोमुक्त भएका छन्।
पूरानो व्यापारिक केन्द्र बाह्रविसेदेखि सहिदभूमि पिस्कर जोड्ने सडक स्तरोन्नति तथा कालोपत्रे सुरु भएको छ। सडक ट्रयाक खुलेको डेढ दशकपछि साढे १७ किलोमिटर लामो बाह्रविसे–सुनकोसी–धुस्कुन–पिस्कर सडक पक्की बनाउने काम थालिएको हो।
विराटनगरको ऐतिहासिक रंगशालाको स्तरोन्नतिका क्रममा जडान गर्न थालिएको फ्लड लाइटले आगामी मंसिरभित्र पूर्णता पाउने भएको छ।
सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मंगलबार ब्वाइज युनियन क्लब र रानीपोखरी कर्नर टिम (आरसीटी) तथा सातदोबाटो र झम्सीखेल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।
राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत आइतबार भएको खेलमा पुलचोक स्पोर्ट्स क्बवले झम्सीखेल युथ क्लबलसँग १–१ गोलको बराबरी खेल्दै तालिकामा पहिलो अंक जोडेको छ।
नेपाल कम्युनिष्ट पाटी (नेकपा) जुम्लाले प्रचण्डमाथि जुत्ता प्रहार गर्ने जुम्ला सिँजा घोड्यांगा गाउँका रतन तिरुवा सहिद परिवार र नेकपाको समर्थक नभएको स्पष्ट पारेको छ।
प्रवेश बस्नेतको दुई गोल प्रेरणाबाट सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा जित निकालेको छ।