बाँसबारी र ब्वाइज युनियनको विजयी सुरुआत
बाँसबारी फुटबल क्लब र ब्वाइज युनियनले आइतबारबाट सुरु भएको सहिद स्मारक ‘बी’ डिभिजन लिगमा विजयी सुरुआत गरेका छन्।
बाँसबारी फुटबल क्लब र ब्वाइज युनियनले आइतबारबाट सुरु भएको सहिद स्मारक ‘बी’ डिभिजन लिगमा विजयी सुरुआत गरेका छन्।
सहिद दिवसको अवसरमा भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको अन्तरनगर एथलेटिक्स प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिबार १० हजार मिटरको पुरुषतर्फ कीर्तिपुर नगरपालिकाका धर्म महर्जन प्रथम भएका छन्।
फागुन १२ गतेबाट सञ्चालन हुने सहिद स्मारक ‘बी’ डिभिजन लिगको क्लब बाँसबारी क्लबलाई अराउन्ड दी हिमालयजले प्रायोजन गर्ने भएको छ।
साबिकको विजेता मनाङ मर्स्याङ्दी , थ्री स्टार र हिमालयन शेर्पाले शुक्रबार आ–आफ्नो खेलमा जित निकाल्दै यस सिजनको सहिद स्मारक ‘ए’ डिभिजिन लिगको अन्त्य गरेका छन्।
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा भरत खवासले ५०औं गोल पूरा गरेको दिन मंगलबार आर्मीले ब्रिगेड ब्वाइजलाई ३–० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
काठमाडौं महानगरले सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दको पूर्ण कदको सालिक निर्माण गरेको छ। दुवैको सालिक बुधबार अनावरण गरिएको छ।
सहिद सप्ताहका अवसरमा सहिदहरु गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिक अनावरण गरिएको छ। शोभाभगवती विष्णुमति नदी किनारमा निर्माण गरिएका शालिकहरुको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अनावरण गरेका हुन्।
हरेक वर्ष माघ आउनासाथ सहिदको सम्झना हुन्छ। यही महिनामा २००७ सालको क्रान्तिका महान् सहिदको बलिदानको चर्चा हुन्छ। तत्कालीन राणा शासनविरुद्ध तथा प्रजातन्त्र प्राप्तिका लागि संघर्ष गरेका महान् सहिदको सम्झना गर्दा पनि छाती गर्वले फुल्छ।
आजबाट सहिद सप्ताह सुरु भएको छ। मुलुक र जनताको मुक्तिका लागि आफ्नो ज्यानको आहुति दिने सहिदहरुको सम्झनामा प्रत्येक वर्ष सहिद सप्ताह मनाउने गरिन्छ।
विशाल नेपाल एकीकरणमा बलिदान दिनेहरूलाई सपुत भनिन्छ भने देश र जनाताको हितमा बलिदान दिनेहरूलाई सहिद। शुक्रराज शास्त्रीको जन्म १९५० श्रावण पूर्णिमाका दिन भएको थियो।
मधेस जनविद्रोहकै क्रममा माघ ५ गते(०६३) रमेश महतोले सहादत प्राप्त गरेको दिनलाई मधेस केन्द्रित दलले मधेस बलिदानी दिवसका रूपमा मनाउदै आएका छन्। तर, मधेस बलिदानी दिवसको रौनक भने फिका हुँदै गएको छ।
माघ ५ गते पहिलो मधेस विद्रोहले तेह्र वर्ष पार गरेको छ। तर मधेस आन्दोलनमा सहिद भएकाहरूको सालिक निर्माणका लागि सहिद परिवारबाट लिएको सापटी रकम अझै मधेसी दलले फिर्ता गरेका छैनन्।
यस जितपछि ११ अंक जोडेको पुलिस पाँचौ र ९ अंकका साथ जावलाखेल युथ क्लब छैटोैं स्थानमा छन्।
अहिलेसम्म अपराजित रहेको मच्छिन्द्र शुक्रबार पनि जितको खोजीमा मैदान उत्रिनेछ। यस्तै जितविहीन हिमालयन शेर्पा पनि सातौं चरणमा जित निकाल्ने लक्ष्यमा रहनेछ।