अब निजी विद्यालय र कलेजले डिआई राख्न नपाइने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका निजी शिक्षण संस्थाहरूमा ‘डिसिपिलिन इन्चार्ज’ (डिआई) अर्थात् अनुशासन प्रमुख राख्न नपाउने गरी प्रतिबन्ध लगाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका निजी शिक्षण संस्थाहरूमा ‘डिसिपिलिन इन्चार्ज’ (डिआई) अर्थात् अनुशासन प्रमुख राख्न नपाउने गरी प्रतिबन्ध लगाएको छ।
पूर्वनिर्धारित मितिमा बुधबार वडा अधिवेशन नभएपछि महाधिवेशनको समग्र कार्यतालिका प्रभावित भएको छ। तर कांग्रेस केन्द्रीय समितिले महाधिवेशन कार्यतालिका संशोधन वा अधिवेशन स्थगनको सूचना जारी गरेको छैन। यसबाट नेता–कार्यकर्तामा अन्योल बढेको छ।
नयाँ वर्षसँगै मुलुकका पर्यटकीय क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकले भरिभराउ रहेका छन् । अहिले मेला, महोत्सव, क्रिसमससँगै बिहीबारदेखि अंग्रेजी नयाँ वर्षको रमझम छ ।
सर्वोच्च अदालतले मानसिक स्वास्थ्यसम्बन्धी विषयमा दिएको आदेश तथा परमादेश कार्यान्वयन नहुँदा मानसिक स्वास्थ्य सेवा उपेक्षामा परेको सरोकारवालाले गुनासो गरेका छन्।
इन्टरनेट प्रविधिको बढ्दो प्रयोगले सामाजिक सञ्जालका विभिन्न माध्यमबाट बालबालिकाहरू साइबर अपराधका घटनाका सिकार भइरहेको प्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।
निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको हो।
जेनजी आन्दोलनपछि युएई जानेको चाप घटेको छ । अहिले झन् प्रहरी प्रतिवेदन प्रमाणीकरणमा झन्झटिलो प्रक्रिया र लागत बढेका कारण कामदार प्रभावित भएका छन् ।
अत्यधिक चिसो र शीतलहरका कारण शुक्लाफाँटा नगरपालिकाले नगर क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयमा दुई दिन बिदा दिने निर्णय गरेको छ।
सशस्त्र प्रहरी बलको इलाम पशुपतिनगर गुल्मका डिएसपी प्रकाश कोइरालाको हृदयघातका कारण मृत्यु भएको छ ।
मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार भएको छ । १० जिल्लामा रहेका १८ वटा अस्पतालमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा उपलब्ध रहेको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने बताएका छन्।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले पार्टीभित्र म नै हुँ, म बाहेक अरू कोही सक्षम छैन भन्ने व्यक्तिवादी प्रवृत्ति हाबी भएको भन्दै त्यसको आलोचना गरेका छन्।
रोजगारीलगायतका विभिन्न प्रलोभनमा पारी भरततर्फ शंकास्पदरुपमा लैजाँदै गरेका १०८ जना महिला तथा बालिकाको नेपाल–भारत स्थित सीमा नाकाबाट उद्दार गरिएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले पार्टीको महाधिवेशन समयमै हुन नसक्नुको दोष महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई थोपर्न नमिल्ने बताएका छन्।
यस वर्ष २०२५ मा प्रदर्शन भएका चलचित्रहरूमध्ये केहीले भने व्यापारिक रूपमा उल्लेखनीय सफलता हासिल गर्दै भारत मात्र नभई विश्वव्यापी रूपमा प्रशंसा कमाए।