६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक नियुक्ति विवाद

राजनीतिक दलदलमा फसेको नेपालकै जेठो भक्तपुर क्यान्सर अस्पतालभित्र कार्यकारी निर्देशकको नियुक्तिमा विवाद भएको छ।

फोटोमा शाक्य र वृत्तचित्रमा दुवाल

भक्तपुर नगरपालिकाले सकिमना पुन्हि (२०८० मंसिर ११) को अवसरमा गरेको हलिमली ब्वज्याको फोटो प्रतियोगितामा सुरेशराज शाक्य प्रथम भएका छन्।

टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं २ सानोठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्र अगाडि टिपरले स्कुटीलाई ठक्कर दिंदा स्कुटी चालकको मृत्यु भएको छ।

भक्तपुरको मार्गनिर्देशक ‘सय वर्षपछिको भक्तपुर र ५० वर्षपछिको नेपाल’

भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले ‘सय वर्षपछिको भक्तपुर र ५० वर्षपछिको नेपाल’ पुस्तकलाई आधार बनाई भक्तपुर नगरपालिकाले काम गर्दै आएको बताएका छन्।

दतात्रयस्थित पुजारी मठ पुनःनिर्माण हुने

भक्तपुर नगरपालिका वडा नं ९ दत्तात्रयस्थित पुजारी मठ पुनः निर्माण हुने भएको छ। मठ पुनः निर्माण विषयमा सम्बन्धित सरोकारवाला र स्थानीयबिच आज छलफल कार्यक्रम भएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रम : जमुनाहरूको बाँच्ने आधार

भक्तपुरको सूर्य मढीकी जमुना दुवालको तीन जनाको परिवार छ, आफू र दुई छोराहरू।सात र १७ वर्षका दुई छोराहरू सानै उमेरका भएकाले दुवै जना स्कुलमा अध्ययनरत छन्।

आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्र बिच सहकार्य आवश्यक : चेम्बर अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताएका छन्।

प्रसाईँ निवासमा प्रहरी परिचालन, समर्थक भन्छन् नजरबन्दको प्रयास

भक्तपुर जिल्ला प्रहरी कार्यालयले सुरक्षा अवस्थालाई ध्यानमा राखी पर्याप्त मात्रामा प्रहरी परिचालन गरिएको बताएको छ।

वास्तविक ऋणपीडितलाई हेरिन्छ: अर्थमन्त्री

ऋण लिएकाहरूको ऋणमुक्त गर्नुपर्ने माग चलिरहेको बेला अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण लिएर वास्तविक रूपमा पीडित भएकाहरूलाई सरकारले सम्बोधन गर्ने बताएका छन्।

लक्ष्मी पूजा गर्ने क्रममा लूगामा आगो सल्किँदा एकजनाको मृत्यु

भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा लूगामा आगो सल्किँदा एकजानाको मृत्यु भएको छ।

मैदान सरसफाइमा जुट्दै भक्तपुरका खेलाडी

बक्सिङका राष्ट्रिय खेलाडी केदार तुइतुई शनिबार बिहानै भक्तपुर नगरपालिका– ७ स्थित पाचाख्य मैदानको सरसफाइमा देखिए।

भक्तपुरमा गरियो म्हः पूजा र देउसीभैलो

भक्तपुरमा आज शुक्रबार म्हः पूजा गर्नुका साथै देउसीभैलो पनि खेलाइएको छ। जिल्लास्थित व्यासीमा रहेको एक बिद्यालयका विद्यार्थीले पूजा गर्नुका साथै देउसीभैलो खेलेका थिए।

नियन्त्रणमा लिइयो कौशलटारमा देखिएको चितुवा

भक्तपुरको मध्यपुरठिमी– ३ कौशलटारमा निस्किएको चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन्। उक्त चितुवालाई काठमाडौले वन डिभिजन कार्यालयले नियन्त्रणमा लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्