टुँडिखेलमा सोनाम ल्होछार (फोटोफिचर)
तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार अर्थात् नयाँ वर्ष मनाउने गर्दछन्।
तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार अर्थात् नयाँ वर्ष मनाउने गर्दछन्।
उनले लोकतन्त्र प्राप्तीका लागि नेपाल तामाङ घेदुङ र तामाङ राष्ट्रिय आन्दोलनले खेलेको भूमिकाको उच्च मूल्यांकन र प्रशंसा समेत गरेका छन्।
यस अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी मनाइँदै छ।
सोनाम ल्होछार २८५९ औं हृयोअी तावार ल्हो (बिरालो वर्ष) को अवसरमा काठमाडौंको टुँडिखेलमा तीन दिवसीय ल्होछार पर्व मनाइने आयोजकले बताएको छ।