वन डढेलो र आगलागीका घटना बढ्दै
आगलागी तथा वन डढेलोका घटना बढ्दै गएको पाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार यही वैशाख १ देखि ३० गतेसम्म देशभर पाँच सय २७ वटा आगलागी र ९४ वन डढेलोका घटना घटेका छन्।
आगलागी तथा वन डढेलोका घटना बढ्दै गएको पाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार यही वैशाख १ देखि ३० गतेसम्म देशभर पाँच सय २७ वटा आगलागी र ९४ वन डढेलोका घटना घटेका छन्।
शुक्रबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले विपद् पूर्वतयारीको कामलाई व्यवस्थित र प्रभावकारी ढंगले अगाडी बढाउन निर्देशन दिएका हुन्।
विपद्को पूर्व अवस्था, आपतकालीन समय र पुनस्र्थापन एवं प्रबलीकरणको समय गरी तीन चरणमा हेर्नुपर्ने हुन्छ।
गत साता सार्वजनिक एक अन्तर्राष्ट्रिय प्रतिवेदनले गत वर्ष अर्थात सन् २०२२ मा वायुमण्डलमा सबैभन्दा बढी कार्बन डाइअक्साइड उत्सर्जन भएको देखाएको छ।
टर्की र सिरियामा सोमबार बिहान गएको भूकम्प हामीकहाँ २०७२ को अवस्थालाई सम्झाउने किसिमको छ। हामीले त्योबेला बेहोरेको जस्तै क्षति त्यहाँका स्थानीयले यतिबेला भोगिरहेका छन्।
राष्ट्रिय विपद्,जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले विमान दुर्घटनामा परी निधन भएका परिवारका सदस्यहरुलाई शव व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय गरेको छ।
सांसदहरुले सरकारले विपद्बाट हुने क्षतिको यकिन तथ्यांक राख्न आवश्यक रहेको बताएका छन्।
जिल्लाका कुनैपनि पालिकाले विपद् प्रतिकार्य योजना बनाउन सकेका छैनन्। जोखिम न्यूनीकरणको पूर्वतयारी नै नभएपछि कुनै आपत्–विपद् आइलागे त्यसबाट ठूलो क्षति हुने सम्भावना बढेको छ।
कपिलवस्तुमा अति विपन्न र गरिब परिवारको पहिचान गरी न्यानो कपडा बाँड्ने तयारी गरिएको छ।
बदलिँदो जलवायुसँगै जलवायुजन्य विपद्का घटना बढ्दै गएको भन्दै सरोकारवालाले ध्यान दिनुपर्ने बताएका छन्।
जिल्ला समन्वय समिति जुम्लाले गएको असोज महिनाको तेस्रो साताको विपद् योगदान गर्ने सुरक्षा निकायलाई सम्मान गरेको छ।
इन्डोनेसियाको जाभा द्वीपमा सोमबार गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या २६८ पुगेको छ।
गाउँगाउँमा पुगेर प्राकृतिक विपद्जन्य घटना हुन नदिन र भइसकेपछि अधिक क्षति हुनबाट रोक्ने अभियानले सफलता हात पार्दै गएको हो।
राज्यको विपद् व्यवस्थापन कार्यालयका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएअनुसार छठको अन्तिम दिन गत सोमबार १८ जना डुबेका थिए।
विज्ञहरुले जलवायु परिर्वतन सम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा जलवायुजन्य विपद्का कारण हुने गैरआर्थिक हानी नोक्शानीको विषयलाई पनि सम्बोधन गर्नेगरी वित्त परिचालन गर्नुपर्ने एजेण्डालाई प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन्।