२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

मकवानपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रुको मृत्यु

मकवानपुरमा स्कुटरको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ। धरान–चतरा सडक खण्ड अन्तर्गत पर्ने मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ बाबुचोकमा शुक्रबार साँझ स्कुटरको ठक्करबाट स्थानीय ४३ वर्षीया गोपिनी विकको मृत्यु भएको हो।

सोमालियामा बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु

सोमालियामा अक्टोबरको शुरुदेखि शुरु भएको भारी वर्षाका कारण आएको बाढीमा परी ५० जनाको मृत्यु भएको छ।

भुइँमा लत्रिएको बिजुलीको तार कुल्चिंदा एक जनाकाे मृत्यु

बागलुङमा भुइँमा लत्रिएको बिजुलीको तार कुल्चिँदा एकजनाको मृत्यु भएको छ। करेन्ट लागेर निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको आज ज्यान गएको हो।

लोकन्थलीमा दुर्घटना: एकजनाको मृत्यु

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं १ लोकन्थली चोकमा आज बिहीबार साँंझ भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

उपत्यका चाडबाड सुरक्षाः१६५ जुवाडे पक्राउ,२६६ सडक दुर्घटना,सात जनाको मृत्यु

दसैंतिहारको समयमा जुवा खेलेको आरोपमा नेपाल प्रहरी काठमाडौं उपत्यकाबाट १६५ जनालाई पक्राउ गरेको छ।जसमा नेपाली सेनाका एकजना पूर्व उपरथीसमेत सामेल छन्।

दुर्घटनामा सख्त घाइतेको उपचारका क्रममा मृत्यु

दाङको बङ्गलाचुलीमा बुधबार दिउँसो अटो दुर्घटनामा सख्त घाइते भएकी एक महिलाको आज उपचारका क्रममा मृत्यु भएको छ।

सिन्धुली कारागारका एकजना कैदीबन्दीको मृत्यु

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहालका अनुसार मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका–१० का ३० वर्षीय विमल थापा रहेका छन्।

केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु

आन्तरिक क्याबिनेट सचिव किथुरे किन्डिकीले अधिकांशको मृत्यु बाढीका कारण भएको बताए।

अछाममा टेम्पो दुर्घटनाः दुईजनाको मृत्यु, चारजना घाइते

अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। अन्य चारजना घाइते भएका छन्।

भारतको जम्मू काश्मीरमा बस दुर्घटना:३९ जनाको मृत्यु

भारतको जम्मू काश्मीरमा भएको बस दुर्घटनामा परी ३९ जनाको मृत्यु भएको छ।

दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। धरान उपमहानगरपालिका–६ मालपोत चोकमा गए राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन्।

बैतडीमा दुईजना मृत फेला

बैतडीमा आज दुईजना मृत फेला परेका छन्।जिल्लाको मेलौली नगरपालिका–७ ओझागाउँका अन्दाजी ३८ वर्षीय लोकेन्द्र ओझा र डिलाशैनी गाउँपालिका–७ का ५० वर्षीय नरेन्द्रबहादुर ऐर मृत फेला परेका हुन्।

भूकम्पबाट मृत्यु भएकाका परिवारलाई राहत वितरण

जाजरकोट भूकम्ममा परी मृत्यु भएका रुकुमपश्चिमका पीडित परिवारलाई नगद राहत वितरण गरिएको छ।

चक्कु प्रहारबाट घाइते युवकको मृत्यु

गत शनिवार चक्कु प्रहारबाट घाइते भएका रौतहटको राजदेवी नगरपालिका ६ का २० वर्षीय युवक राहुल साहको उपचारको क्रममा मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्