द्वन्द्वपीडितको परिचयपत्रले सिंहदरबार प्रवेश पाइने
आयोगले अहिलेसम्म ७४४ परिवारका एक हजार ३७८ जनालाई परिचयपत्र प्रदान गरेको छ।
आयोगले अहिलेसम्म ७४४ परिवारका एक हजार ३७८ जनालाई परिचयपत्र प्रदान गरेको छ।
ललितपुरको बिशुडोलमा किसानलाई पाकेको धान भित्र्याउने चटारो छ। उनीहरु धान काट्न खेतमा काममा जुटेका छन्।
बाढीले सोत्तर बनाएको धान हेर्छन अनि घर फर्किन्छन्। घर बस्दा मन मान्दैन। खेतमा पुगे जमिनमा उम्रिन थालेको धान काट्ने हिम्मत आउँदैन।
सिरहाको दक्षिण ग्रामीण क्षेत्र बरियारपट्टीका ८२ वर्षीय रासलाल यादव सधैं पिरोलिने कारण हो, जल अर्थात् पानी। अर्को कारण हो मल। पानी अभावमा सिँचाइको भरपर्दो व्यवस्था गर्न नसक्दा जमिन बाँझो राख्नु परेर पिरोलिने उनी अहिले भकारीमा भित्र्याउने धान खेतमै डुब्दा पिरोलिएका छन्।
महासंघले क्षतिको मुल्यांकन गरी तत्काल उचित राहत, पुर्नस्थापन र क्षतिपुर्ती दिन माग गरेको छ। महासंघले जनताको खाद्य सम्प्रभुताको संवैधानिक हक सुनिश्चित गर्न पनि माग गरेको छ।
खेतमा पानी जमिसकेको अवस्थामा किसानले पानी पन्छाउन पनि वर्षा रोकिनु पर्ने र घाम लागेको समय कुर्नुपर्ने भएको छ। माथिबाट पानी नरोकिँदा खेतको पानी बग्नुको साटो झन थपिएसँगै किसानको पीडा पनि थपिएको छ।
पाक्न लागेको बेला चलेको हावाहुरीले परालसँगै लडाएर धान खेत सोत्तर बनाएको बेला वर्षा पनि निरन्तर थपिँदा खेतमा जमेको पानीमा परेर लडेको धान सबै नष्ट हुन पुगेको कृषकहरुको गुनासो छ।
पछिल्लो समय मौसमी विवरण सहजै मोवाइलमा हेर्न सकिने भएकोले अब किसानले त्यतातर्फ ध्यान दिनुपर्ने विज्ञको सुझाव छ । ‘किसानले स्मार्ट फोन त बोके, तर, सूचना लिनमा स्मार्ट हुन सकेनन,’ विज्ञ भन्छन, ‘किसानले मात्र नभई सरोकारवालाले सूचना दिँदा पनि अब स्मार्ट तरिकाले दिनुपर्छ । एकपटक मात्र सूचना दिएर पन्छिन मिल्दैन, सम्बन्धित वर्गले थाहा नपाएसम्म सूचना दिइरहनुपर्छ ।’
मुख्यमन्त्री कुलप्रसाद केसीले वर्षाका कारण धान बाली नष्ट भएर समस्यामा परेका किसानहरुलाई राहत उपलब्ध गराउनका लागि संकलन गर्न निर्देशन दिएका हुन्।
‘धान बालीमा कति क्षति भएको छ, यसको पूर्ण विवरण आइसकेको छैन,’ उनले भने ‘करिव २० प्रतिशत धान किसानले काटेका छन्, काटेको धान सबै र नकाटेको केही धानलाई पनि हावाले ढालेर क्षति गरेको छ।’
आयोगले एक विज्ञप्तिमार्फत् वर्षा, बाढी र डुबानका कारण धानमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी किसानलाई राहत, क्षतिपूर्ति र पूनस्र्थापना समृेत गर्न माग गरेको छ।
लगातारको कात्तिके झरीले जिल्लाको घोराही, लमही, भालुवाङ, पश्चिम दाङका किसानलाई बाँकी रहेको धान पनि कसरी भित्र्याउने भन्ने समस्याले पिरोलेको छ। कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान काट्न नपाएर खेतमै झर्ने भएको छ।
सहयोग र अनुदानको भरमा देशको विकास नहुने भएकाले देशलाई आत्मनिर्भर बनाउनतिर सरकारले उचित ध्यान नदिँदा नेपाली जनताहरु निराश हुन बाध्य भइरहेको उनको भनाइ थियो।
उनले आफूमा भएको सीप, ज्ञान र कुशलताको उचित उपयोग गरेर समाज र देशको हितको निम्ति काम गर्नुपने समेत बताए।
उपल्लो डोल्पास्थित डोल्पाबुद्ध, छार्काताङसोङ र शेफोक्सुन्डो गाउँपालिकाका किसानले बल्ल हिउँदेबाली भित्र्याउन थालेका हुन्।