८ वैशाख २०८१ शनिबार
अर्थ

धानबाली पीडित किसानलाई तत्काल राहत दिन माग

राष्ट्रिय किसान आयोगले धानबाली पीडित किसानहरुलाई राहत दिन माग गरेको छ।

आयोगले एक विज्ञप्तिमार्फत् वर्षा, बाढी र डुबानका कारण धानमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी किसानलाई राहत, क्षतिपूर्ति र पूनर्स्थापना समेत गर्न माग गरेको छ।  

आयोगका अध्यक्ष डा.प्रेमप्रसाद दंगालले विज्ञप्ति जारी गर्दै क्षति व्यहोरेका किसानको पूनर्स्थापनाका लागि अल्पकालीन र दीर्घकालीन प्याकेज कार्यक्रम तत्काल घोषणा गर्न समेत माग गरेको छ।

विज्ञप्ति :

 

 

 

प्रकाशित: २ कार्तिक २०७८ ०७:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App