४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

जुम्लाको सभाहल ९ वर्षदेखि अलपत्र, जनप्रतिनिधिको चासो फिक्का

जुम्लाको सदरमुकाम खलंगामा अवस्थित ९ वर्ष अघिदेखि सुरु भएको बुहद्देश्यीय सभाहल निर्माण कार्य अलपत्र परेको छ।

अख्तियारको प्रश्न: ‘पुरानै सभाहल सञ्चालन नभएका बेला नयाँ किन ?’

करोडौं खर्च गरेर धमाधम बनीरहेका सभाहलको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूले चासो र प्रश्न गरेका छन् ।

धमाधम थपिँदै नयाँ सभाहल पुराना अलपत्र

करोडौं खर्च गरेर बनेका सभाहल अलपत्र भइरहेका बेला मोटो रकम खर्च गरेर साउन महिनामा मात्रै अरू १३ वटा सभाहल थपिएका छन्।

जुम्लाकै गौरवको आयोजना बहुउेश्यीय सभाहल अलपत्र

झण्डै एक दशक अघि निर्माण कार्य थालिएको तत्कालिन जिल्ला परिषद् बहुउद्देश्यीय सभाहल निर्माण हुन सकेको छैन।

पूर्वाधारका लागि छुट्टयाइएको बजेटबाट सभाहल

निर्माण पूरा भएका सभाहलहरूको सञ्चालनमै सरकारलाई करोडौंको व्ययभार थपिरहेका बेला पूर्वाधार विकासका लागि छुट्टयाइएको बजेटबाट लहडको भरमा ठाउँठाउँ नयाँ सभाहल शिलान्यास हुन थालेका छन्।

व्यक्तिको जग्गामा गाउँपालिकाको सभाहल

सार्वजनिक जमिनमा सरकारी संरचना बनाइनुपर्नेमा गाउँपालिकाले स्थानीय टेकबहादुर रानाको जमिनमा सभाहल निर्माण गरिरहेको छ।

लहडी विकास

सभाहल र भ्युटावरजस्ता संरचना निर्माण गर्दा कमिसन आउने भएका कारण पनि संघीय, प्रादेशिक र स्थानीय तीनवटै सरकारको ध्यान यसतर्फ गएको पक्ष नकार्न सकिँदैन। सरकारले निर्माण कार्यमा कहाँबाट कमिसन आउँछ भन्ने कुरा हेर्ने होइन, मुलुकको आवश्यकता र प्राथमिकता के हुन् भन्ने विषय निर्धारण गर्नुपर्छ।

‘सुर्खेत सभाहल’ हस्तान्तरण

उनले सभाहलले समग्र कर्णाली प्रदेशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिन्।

उदयपुरमा प्रदेशकै उत्कृष्ट ‘मदन भण्डारी स्मृति सभाहल’

१ नं. प्रदेशकै उत्कृष्ट र महत्वपूर्ण आयोजना निर्माणाधीन ‘मदन भण्डारी स्मृति सभाहल तथा अतिथि गृह’ सदरमुकाम गाईघाटमा समयअगावै सकिने भएको छ। त्रियुगा नगरपालिका १३ हवाईफिल्डस्थित थरुहट–उदयपुर रंगशाला परिसरमा निर्माणाधीन सभा भवनको काम अन्तिम तला र छाना हाल्ने ट्रसबाहेकको काम लगभग ७५ प्रतिशत सकिइसकेको छ।

मन्थलीमा सभाहल बन्दै

जिल्लामै पहिलो पटक आधुनिक सभाहल निर्माण हुने भएको छ। जिल्लामा ठूला कार्यक्रम सञ्चालन गर्न सभाहलको अभाव भएपछि मन्थली नगरपालिकाले आधुनिक हल निर्माण गर्न लागेको हो।

निर्माणाधीन मदन भण्डारी सभाहललाई रकम अपुग

उदयपुरमा निर्माणाधीन ‘त्रियुगामदन भण्डारी स्मृति सभाहल तथा अतिथिगृह’ भवनको निर्माण कार्य मध्यम चरणमा पुग्दैछ। जिल्लाको ‘आईकन प्रोजेक्ट’ मानिएको त्रियुगा नगरपालिका १३ साविक हवाई फिल्डस्थित थरुहट–उदयपुर रंगशाला परिसरसँगै निर्माणाधीन छ।

गाउँपालिकाको सभाहलमा बम विष्फोट

चुलाचुली गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले बम विष्फोट गराएको छ। विष्फोटबाट कार्यालयको पक्की सभाहलको छतमा प्वाल परेको र झ्यालका सिसा फुटेको गाउँपालिकाले जनाएको छ।

रसुुवामा सुविधासम्पन्न सभाहल निर्माण गरिने

रसुवामा दुईवटा सुविधा सम्पन्न सभाहल निर्माण गरिने भएको छ । जिल्लाको कालिका गाउँपालिकामा बहुउद्देश्यीय एकीकृत सभाहल र सदरमुकाम धुन्चेमा धुन्चे सभाहल निर्माण गर्न लागिएको हो । भवन निर्माण संहिता, सरकारी भवन निर्माण कार्यक्रममार्फत जिल्लाको तल्लो क्षेत्र र माथिल्लो क्षेत्रका लागि एउटा–एउटा सभाहल निर्माण गर्न लागिएको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रसुवाले जनाएको छ ।

भक्तपुर प्रहरीको प्रशिक्षण कक्ष र सभाहल उद्‌घाटन

नागरिक समाजका अगुवा तथा साहित्यकार तेजेश्वरबाबु ग्वंग र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी आयुक्त जय बहादुर चन्दले संयुक्त रूपमा महानगरीय प्रहरी परिसर, भक्तपुरको नवनिर्मित प्रशिक्षण कक्ष तथा सभाहलको उद्‍घाटन गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्