‘कतारमा नेपालको कृषि उपज बजारीकरण गर्न सहकार्य आवश्यक’
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निर्यात सम्भावना भएका कृषि उपजमा नेपाल र कतारबीच सहकार्य गरेर अघि बढ्नुुपर्ने धारणा राखेकी छन् ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निर्यात सम्भावना भएका कृषि उपजमा नेपाल र कतारबीच सहकार्य गरेर अघि बढ्नुुपर्ने धारणा राखेकी छन् ।
कृषिमा सहकारीको लगानी बढेको छ । मुलुकमा कृषि सहकारी खोल्ने क्रम बढेसँगै कृषि क्षेत्रमा यसको लगानी करिब ५४ अर्ब रुपैयाँ पुगेको नेपाल कृषि सहकारी केन्द्रीय संघले जनाएको छ।
मकै लगायत हिउँदे बाली लगाउने सिजन सुरू भइसके पनि मोरङका किसानले मल पाउन सकेका छैनन्
कृषिप्रधान हाम्रो देशमा परापूर्वकालदेखि नै धान मुख्य बालीका रूपमा रहँदै आएको छ । तराई त धानको भणडार नै भयो । उच्च पहाडी जिल्लाहरूमा पनि वातावरण अनुकुल स्थानीय जातको धान उल्लेख्य मात्रा उत्पादन हुन्छ ।
गत वर्षभन्दा यो वर्ष करिब साढे ६ लाख टन धेरै धान फलेको अनुमान गरिएको छ। अहिलेसम्मकै रेकर्ड तोड्दै चालू आर्थिक वर्ष ०७५/७६ मा करिब ५८ लाख मेट्रिक टन धान फल्ने प्रक्षेपण कृषि तथा पशुपक्षी मन्त्रालयले गरेको छ।
वर्ष दिनअघि मलेसिया पुगेका छोराले घरमा रेमिट्यान्स पठाउँथे । तर, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल आचार्यगाउँकी राधाकुमारी आचार्यलाई परदेशबाट हात परेको रेमिट्यान्सलाई अन्य आयमूलक काममा लगाउने ज्ञान थिएन ।
हरेक जिल्लामा धेरै निजी तथा सरकारी स्तरका संरचनाहरू उपयोगविहीन रहेका छन् । जनयुद्धका कारणले भने केही समस्या भने सृजना भएकै हुन् तर जनयुद्ध मात्र पूर्ण रूपमा जिम्मेवार छैन भन्ने प्रस्ट भइसकेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको व्यवसायीकरण र आधुनिकीकरण गर्न सहकारीलाई साथमा लिएर अघि बढ्ने बताएका छन्। बहुसंख्यक नेपाली कृषिमा लागे पनि त्यस अनुसार प्रतिफल नआएको भन्दै उनले निर्वाहमुखी कृषि प्रणालीमा सुधारको आवश्यकता रहेको उल्लेख गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई आधुनिकीकरण गर्न सहकारीको भूमिका महत्वपूर्ण भएको बताएका छन्।
केही वर्षअघिसम्म गाउँमा परम्परागत कृषि उत्पादन मात्र हुथ्यो । तोरी, मकै, गहुँ, कोदोले परिवार धान्दै आएका थिए, काभ्रेको बेथानचोकका गाउँलेले । पछिल्ला वर्षहरुमा भने कृषि उत्पादनमा परिवर्तन आएको छ।
राष्ट्रिय किसान आयोगले योगदानमा आधारित किसान पेन्सन कार्यक्रमको कार्यविधि तय गरेको छ। कार्यविधिभित्र के कस्ता प्रावधान रहेका छन्, आयोगले सार्वजनिक भने गरको छैन।
६० रोपनी हाराहारी जग्गामा फैलिएको हराभरा कृषि क्षेत्र । बीचबीचमा छन्, बगैचा, चउर, आराम गर्ने मेच र थरीथरीका कृषि फार्म ।
मुस्ताङको जोमसोमस्थित कृषि विकास बैंकमा अनलाइन बैकिङ सेवा सुरु भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले उक्त सेवाको औपचारिक उद्घाटन गरेको बैंकले जनाएको छ।
किसानको रुची र आवश्यकता अनुसारको सिप सिकाउने गरि प्रदेश सरकारले योजना अघि सारेको छ। प्रदेश ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले इच्छुक किसानको मागका आधारमा व्यवसायिक कृषि तालिम सञ्चालन तथा अनुदान गर्ने नीति लिएको हो।
कुनै समय विद्यार्थी राजनीतिमा जति सक्रिय थिए कैलाली अत्तरियाका प्रेमराज भट्ट उत्तिकै सक्रिय अहिले कृषि कर्ममा छन्। अहिले उनले राजनीतिक सँगसँगै कृषि कर्ममा अब्बल किसानको पहिचान बनाइसकेका छन्।