६ आश्विन २०८१ आइतबार
image/svg+xml

असोज ४/५ गतेभित्र सरकारले पूर्णता पाउने : प्रचण्ड

उनले आफूहरू एमसिसीविरुद्ध नरहेको तर परिमार्जनसहित सर्वदलीय संयन्त्रबाट मात्र एससिसी पास गर्नुपर्नेमा जोड दिए।

मन्त्रीमाथि बलात्कार आरोप: पत्रकारलाई ज्यान मार्ने धम्की दिनेलाई कारबाही गर्नू

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीको बलात्कार आरोपसम्बन्धी समाचार लेखेकै कारण धम्की दिने स्वकीय सचिव प्रेम बुढा र प्रेस सल्लाहकार नन्दकेश अधिकारीलाई कारबाही गर्न नेपाल पत्रकार महासंघले सरोकारवालाहरूलाई सुझाव दिएको छ।

जोशीको प्रतिमा अनावरण

नेपालका पहिलो अन्तर्राष्ट्रिय धावक स्वर्गीय गजराज जोशीको सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी)मा मंगलबार अर्धकदको प्रतिमा अनावरण गरिएको छ।

अफगानिस्तानबाट सिक्ने पाठ

हाम्रा नेता प्रायः सबैजसो विदेशीका दलाल हुन् भनेको सुनिन्छ। उनीहरूले त्यही त्यही काम गर्छन् जुन विदेशीले अराउँछन्। अफगानी राष्ट्रपतिले हेलिकोप्टरभरि पैसा राखेर भागेको समाचार सुन्न आएको हो। कतै यस्तै त हेर्नुपर्ने होइन भनेर चस्का लागिरहन्छ।

टंकप्रसाद - रमादेवी पाठक पत्रकारिता पुरस्कारको घोषणा

तीन दशक अघिदेखि पत्रकारितामा रहनुभएका भण्डारी छापा माध्यमबाट पत्रकारिता सुरु गरेर हाल टेलिभिजनका चर्चित अन्तरवार्ताकारका रुपमा परिचित छन्। सुशासन एवं भ्रष्टाचार बिरुद्ध कलम चलाउने तथा श्रव्यदृष्य माध्यममा रहेर उल्लेखनीय योगदान गर्ने पत्रकारलाई सो पुरस्कारद्वारा सम्मानित गरिदै आएको छ।

पत्रकार महासंघलाई फर्नीचर व्यवसायीको सहयोग

खोटाङका फर्नीचर व्यवसायी निरकुमार श्रेष्ठ र मुगा श्रेष्ठले नेपाल पत्रकार महासंघ शाखालाई फर्नीचर सहयोग गरेका छन्। दिक्तेलबजारमा सञ्चालित एनएस फर्निचर उद्योगका सञ्चालक श्रेष्ठ दम्पत्तीले नेपाल पत्रकार महासंघ शाखालाई १८ हजार मूल्या पर्ने एक थान टेवल प्रदान गरेका हुन्।

पत्रकार जोशीद्वारा आर्थिक सहयोग

एपी वान टेलिभिजनमा कार्यरत जोशीले व्यक्तिगततर्फबाट २५ हजार र उनकी बहिनी मञ्जु जोशी अर्याल र र जुवाइँ हरि अर्यालका तर्फबाट १५ हजार गरी उक्त रकम हस्तान्तरण गरेका हुन्।

भारतीय स्वतन्त्रतामा नेपालको योगदान स्मरण

महात्मा गान्धीले ब्रिटिश शासनको बिरुद्धमा ‘भारत छोडो’ आन्दोलन अगस्त ९ तारेखका दिन सुरु गरेको दिवसमा मिडिया फोर बोर्डर हार्मोनी बैशाली शाखाले आयोजना गरेको मैत्री संवाद कार्यक्रममा सहभागीहरुले यस्तो स्मरण गरेका हुन्।

पत्रकार महासंघद्वारा प्रधानन्यायाधीशको पुत्ला दहनको भत्सर्ना

नेपाल पत्रकार महासंघले सर्वोच्च अदालतलको विघटित प्रतिनिधि सभा पुनः स्थापना गर्ने फैसलाको स्वागत गरेको छ।

संक्रमित पत्रकारलाई सहयोग

१ नम्बर प्रदेशस्तरीय प्रादेशिक सञ्चार प्रतिष्ठानले इलामका पत्रकार बुद्धवीर राईलाई उपचारमा सहयोग गरेको छ।

सञ्चारकर्मी सहकारीद्वारा ६ जना पत्रकार पुरस्कृत

सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको दशौं स्थापना दिवसको अवसरमा मोरङ्गका ६ जना पत्रकारलाई पुरस्कृत गरिएको छ।

लुम्बिनी प्रदेशको संचार विधेयक : पुनर्लेखन नगरिए संचार जगतले नस्वीकार्ने

संचार र कानुनका बिज्ञहरुको सुझावका आधारमा यसलाई पुनर्लेखन गर्नु पर्नेमा उनले जोड दिए। पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डेले प्रदेश सरकारले रजिष्ट्रारको नामबाट अर्को अञ्चलाधिशको अभ्यासमा जान खोजेको भन्दै संसदबाट फिर्ता ल्याएर पुनर्लेखन नगरिए संचार जगतले त्यसलाई ग्रहण नगर्ने बताए।

दिप्रुङ चुईचुम्मामा पत्रकारलाई प्रोत्साहन भत्ता दिन सुरु

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ५५ वर्ष उमेर नाघेका तथा नेपाल पत्रकार महासंघको सदस्यता लिएको २० वर्ष पुगेका पत्रकारलाई प्रोत्साहन भत्ता दिन सुरु गरेको छ ।

युवकको हत्या आरोपमा तीन पक्राउ

प्रहरी उपरीक्षक नवराज अधिकारीले घटनामा संलग्न भएको आरोपमा ३ जना पक्राउ गरिएको बताए। पक्राउ पर्नेमा बासमती काहार, निजका श्रीमान् अनिल र रमेश कहार रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्