६ आश्विन २०८१ आइतबार
image/svg+xml

आज विश्व रेडियो दिवस: 'रेडियोको व्यापकता खुम्चिँदै'

सन् २०१२ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो।

राष्ट्रसंघद्वारा हिरासतमा रहेका दुई पत्रकारलाई रिहा गरेकोमा स्वागत

तालिबानले काबुलमा कम्तिमा नौ विदेशीहरूलाई हिरासतमा लिएको थियो, जसमा एक अमेरिकी र धेरै बेलायती नागरिकहरू थिए, वाल स्ट्रीट जर्नलले बन्दीहरूको आफन्त र म्याटसँग परिचित स्रोतहरूलाई उद्धृत गर्दै शुक्रबार रिपोर्ट गरेको थियो।

‘तीन तहको समन्वय र सहकार्य आवश्यक’

नेपाल पत्रकार महासंघ बाजुराद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले तीन तहको समन्वय र सहकार्य नहुँदा विकास निर्माणका कार्यमा छिटोछरितो हुन सकेको छैन।

फोनिज बागमतीको अध्यक्षमा युवराज

समितिको उपाध्यक्षमा राजेश रुम्बा (चितवन), डोल्मा शेर्पा (काठमाडौं) (महिलातर्फ), महासचिवमा श्याम राना (काठमाडौं), सचिवमा शिशिर दोङ (काभ्रे), संस्थागत सचिवमा राजु नापित (काठमाडौं), कोषाध्यक्षमा शंकर श्रेष्ठ (धादिङ) निर्वाचित भएका छन्।

‘स्वचालित मूल्य पूरै कार्यान्वयन भए तेल महँगिने’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले नेपाल आयल निगम नाफा कमाउने संस्था नभई सेवामुखी रहेको बताएका छन्।

गणतन्त्र त राजालाई मात्र आएछ !

सानो क्षेत्रफल भएको मुलुकमा ठुल्ठूला प्रादेशिक संरचना त्यसै पनि सुहाउने कुरा हैन। खर्च धान्न गाह्रो पर्छ भन्ने अनुमान पहिले नै भएको हो। अहिले प्रत्यक्ष बेहोरिँदैछ।

ताइवानले स्वतन्त्रताको कुरा उठाए कठोर कदम चाल्ने चीनकाे चेतावनी

ताइवानको उत्तेजक गतिविधि र बाह्य हस्तक्षेप आगामी वर्ष पनि बढ्न सक्ने भन्दै चीनस्थित ताइवान मामिला कार्यलयका प्रवक्ता मा सिएओगुआंगले ताइवानसँग शान्तिपूर्ण पुनर्मिलनका लागि चीन सम्भाव्य सबै विकल्पमा छलफल गर्न तयार रहेको बताए।

गौतमलाई बागलुङको सिर्जनशील पत्रकारिता पुरस्कार

सिर्जनशील पत्रकारिता पुरस्कार म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई प्रदान गरिएको छ। आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १५ औं वार्षिक साधारणसभाका अवसरमा उक्त पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।

पत्रकार डेकेन्द्र हत्याका मुख्य तीन अभियुक्तलाई जन्मकैद

तत्कालीन माओवादी कार्यकर्ताले रेडियो नेपालका स्थानीय संवाददाता थापालाई २०६१ साउन २७ गते दैलेखको उत्तर पूर्वी क्षेत्र नौमूलेको द्वारीमा कुटपिट गरी हत्या गरेका थिए। हत्यापछि शव लुकाइएको थियो।

‘अब ऊर्जा कुटनीति’

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सरकारले पछिल्लो समय छिमेकी मुलकलाई ऊर्जा कूटनीतिको आँखाले हेर्न थालिएको बताएकी छन्।

थेम्मृङ पत्रकारिता पुरस्कारबाट अग्रज सञ्चारकर्मी जोशी सम्मानित

कार्यक्रममा बागमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेल, मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठलगायतले सम्मान गरेका थिए।

मिडिया सोसाइटी म्याग्दीको तेस्रो अधिवेशनमा अध्यक्षमा खत्री चयन

नेपाल पत्रकार महासंघका जिल्ला सचिव एवम् प्रेस सेन्टर गण्डकी प्रदेशका प्रथम सचिव सन्तोष गौतमले शुभकामना मन्तव्य गरेका थिए।

बेलायतमा १० हजार नर्स पठाउन पहल

हाल श्रम स्वीकृति लिनेमध्ये करिब ९० प्रतिशत रोजगारीका लागि खाडी र मलेसिया जाने गर्छन्। तर ती मुलुकमा जाने श्रमिक अत्यधिक शोषणमा पर्ने गरेका छन्।

राजनीतिक परिवर्तनको नेतृत्व ‘प्रचण्ड’ले गरेको अर्थमन्त्री शर्माको दाबी

नेता शर्माले अध्यक्ष प्रचण्ड र माओवादी नेतृत्वमा मुलुकमा यो परिवर्तन आएको सच्याईलाई स्थापित गर्ने काममा लाग्न पनि पार्टी निकट प्रेस सेन्टर नेपालका नेता, कार्यकर्तालाई निर्देशन दिए।

नेपाल संवत्‌को तिथि उल्लेख भएको क्यालेन्डर विमोचन

उनले देशभर २९ जिल्लामा रहेका पत्रकार राष्ट्रिय दबूका शाखाहरूमध्ये भक्तपुरले पहिले अर्थात २०७८ कात्तिक २४ गते (११४२ कछलाथ्व षष्ठी) बुधबार साधारणसभा सम्पन्न गरेको समेत बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्