६ आश्विन २०८१ आइतबार
image/svg+xml

पत्रकार डेकेन्द्र हत्या प्रकरण : ३ जना हत्या आरोपित पक्रन उदासिनता

प्रहरीलाई फरार रहेका मुख्य आरोपित ३ जनाको बारेमा सूचना आएपनि पक्राउ गर्न चासो नदिएको आरोप पीडितका आफन्तले गरेका छन्।

प्रादेशिक सञ्चार प्रतिष्ठान चलायमान हुने

प्रदेशका पत्रकारहरुको पेशागत हक अधिकारको पैरवी गर्न, गुणस्तरीय तथा प्रभावकारी पत्रकारिताको विकास गर्न र आपतविपतमा परेका पत्रकार र उनीहरुको परिवारलाई सहयोग गर्ने उद्देश्यले मुख्यमन्त्री शेरधन राईकै पालामा प्रतिष्ठान स्थापना गरेर सञ्चालनमा ल्याइएको बताए।

अफगानिस्तानमा पत्रकार हिंसाका ३० भन्दा बढी घटना दर्ता

अफगानिस्तानमा तालिबान सत्तामा आएदेखि पत्रकारहरू विरुद्ध ३० भन्दा बढी हिंसात्मक घटनाहरू दर्ता गरिएको स्थानीय सञ्चारमाध्यमले पत्रकार संघलाई उद्धृत गर्दै जानकारी दिएको छ।

मंसिरदेखि विद्युतको नयाँ महशुल दर, मासिक ३० रुपैयाँ सर्भिस चार्ज

मासिक ३० रुपैयाँ मात्रै सर्भिस चार्ज लिने व्यवस्थाबाट करिव २२ लाख ग्राहकहरुले लाभ लिने आयोगले जानकारी दिएको छ।

‘समय खेर फाल्नुभन्दा निर्वाचन जानु राम्रो’

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समय खेर फाल्नुभन्दा निर्वाचन जानु राम्रो भएको बताएका छन्।

फिलिपिनी र रुसी पत्रकारलाई नोबेल शान्ति

सन् २०२१ को नोबेल शान्ति पुरस्कार पत्रकारद्वय मारिया रेसा र दिमित्री मुराटोभले पाउने भएका छन्। नर्वेस्थित नोबेल पुरस्कार कमिटीले शुक्रबार फिलिपिन्सकी पत्रकार रेसा र रुसी पत्रकार मुराटोभलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो। वाक स्वतन्त्रताका लागि पत्रकारिताका माध्यमबाट उनीहरूले गरेको लडाइँको सम्मान गर्दै उक्त पुरस्कार दिइएको कमिटीले जनाएको छ।

‘ट्याक्स हेभन’ मुलुकमा गोल्छा परिवारका सदस्यहरूको लगानीः उखु किसान ठगीदेखि अन्तर्राष्ट्रिय अफशोर ‘कनेक्सन’

कर छल्ने उद्देश्यले खोलिने अफशोर कम्पनीमा नेपालको पुरानो व्यावसायिक घराना गोल्छा परिवारका केही सदस्यको लगानी भेटिएको छ । र, ती अफशोर कम्पनी मार्फत नेपालमा खोलिएका चिनी मिलले ‘किसानलाई ठग्दै आएको’ खुलेको छ ।

पत्रकार महासंघ भवन निर्माणका लागि सहयोग

नेपाल पत्रकार महासंघ चितवन शाखाको भवन निमार्णका लागि वृज सिमेन्ट कम्पनीले सहकार्य गरेको छ। उक्त भवन निर्माणका लागि आवश्यक पर्ने सिमेन्ट पुष्पतारा केडिया सेवा फाउन्डेसन तथा वृज सिमेन्ट ई प्रालिले उपलब्ध गराउने भएको छ।

दुर्घटनाबापतको रकम हस्तान्तरण

नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनाबापतको रकम हस्तान्तरण गरेको छ। धरानस्थित विजयपुर एफएममा कार्यरत पत्रकार रमेश राई साङगेनलाई मंगलबार दुर्घटनाबापतको ३५ हजार ५ सय रूपैयाँ हस्तान्तरण गरिएको हो।

संकटहरुको पिरामिडको टुप्पोमा ‘जलवायु परिवर्तन’

वन तथा वतावरण मन्त्रालयका लागि अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट (ओपीएम) र पोलिसी एण्ड इन्सिच्यूसन फ्यासिलिटी (पिफ)को सहयोगमा नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको हो।

स्थापना भयो सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्र

केन्द्रले सिद्धिश्वरमान स्मृति पुरस्कार कोषसमेत स्थापना गरेको छ। हरेक वर्ष साहित्य र साहित्यिक पत्रकारितामा योगदान गरेका सर्जकलाई उक्त पुरस्कार प्रदान गरिने पनि केन्द्रले जनाएको छ।

महिला नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिति चयन

फोटो पत्रकार क्लबले नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ कार्य समितिको चयनसंगै फोटो पत्रकार क्लब नेपालको ११ औ साधारण सभा सम्पन्न भएको छ। सभाले क्लबको अध्यक्षमा पहिलोपटक महिला नेतृत्व चयन गरेको छ।

चुनवामा होमिएका अधिकांश कांग्रेसी पत्रकार विजयी

समग्रमा हेर्दा चुनावमा होमिएका काग्रेसी पत्रकार वडा प्रतिनिधि र वडा समितिमा पदाधिकारीमा चयन भएका छन्।

राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त

अधिवेशनले वन्तको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ भने दुई केन्द्रीय सदस्य केन्द्रीय कमिटिले मनोनित गर्ने छ।

शिक्षा पत्रकार समूहको २२ औं साधारणसभा, शैक्षिक सुधारका लागि पैरवी गर्ने निर्णय

कोभिडका कारण भौतिक उपस्थितिमा कार्यक्रम गर्ने स्थिति नरहेकाले समूहले गत वर्षदेखि आफ्ना गतिविधि, अन्र्तक्रिया र कार्यक्रमहरु भर्चुअल माध्यमबाट गर्दैआएको छ। गत वर्ष समूहले शैक्षिक मुद्दामा खोजमूलक रिपोर्टिङ गर्ने ३३ शिक्षा पत्रकारलाई लेखनवृत्ति प्रदान गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्