६ आश्विन २०८१ आइतबार
image/svg+xml

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ११ दिन विविध कार्यक्रम हुने

युवाहरुको मुद्धालाई स्थापित गर्न संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने निर्णय अनुरुप यसवर्ष विविध कार्यक्रम हुने भएको हो।

उदयपुरको पूर्वी नाकाबाट गाँजासहित दुई युवा पक्राउ

सुनसरीसँग सीमा जोडिएको बेलका नगरपालिका ८ कोठु चतरा पुलस्थित अस्थायी प्रहरी पोष्टल ट्याक्सीमा चेकजाँच गर्दा गाँजासहित उनीहरु फेला परेका हुन्।

कांग्रेसका युवा नेता शर्मा र केसी विषय विज्ञमा नियुक्त

कांग्रेसको विधान २०१७ (संशोधन सहित) को ३६ (१) (ङ) अनुसार विषय विज्ञको रुपमा नियुक्त गरिएको केन्द्रीय निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख तथा कांग्रेस उपसभापति विमलेन्द्र निधिद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।

प्रेम आले र लक्ष्मी चौधरीविरुद्ध धनगढीमा प्रदर्शन

धनगढीमा राष्ट्रिय युवा संघ नेपालले प्रतिनिधिसभा सदस्य प्रेम आले र लक्ष्मी चौधरीविरुद्ध प्रदर्शन गरेको छ।

युवालाई उद्यमी बनाउन स्टार्टअप एण्ड इनोभेसन कार्यक्रम

उद्योग सङ्गठन मोरङले स्टार्ट अप एन्ड इनोभेसन कार्यक्रम सुरु गरेको छ। व्यवसाय गर्ने सोच भएका युवाहरूलाई उद्यमी बन्न सघाउने उद्देश्यले स्टार्टअप एण्ड इनोभेसन कार्यक्रम सञ्चालन गरेको हो।

नमूना युवा संसद् : सीमा समस्या समाधान गर्न माग

‘सङ्घीय नमूना युवा संसद्’मा नमूना सांसदले पनि छिमेकी मुलुकले जमीन अतिक्रमण गरेका बारे कुरा उठाएका छन् । नमूना युवा संसद्मा उनीहरुले छिमेकी मुलुकले सीमा अतिक्रमण गरिरहेको जनाउँदै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

आजदेखि सङ्घीय नमूना युवा संसद्

राष्ट्रिय युवा परिषद्ले युवालाई संसदीय गतिविधिका बारेमा सुसूचित गराउन आजदेखि ‘सङ्घीय नमुना युवा संसद्’ सञ्चालन गरेको छ ।

आजदेखि ‘विज्ञान र उद्यमशीलता’ युवा सम्मेलन

राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘विज्ञान, प्रविधि, नवप्रवत्र्तन र उद्यमशीलतामा युवा राष्ट्रिय सम्मेलन’ आजदेखि यहाँ सुरु भएको छ ।

प्रहरी जवानमाथि आक्रमण गर्ने युवा पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित प्रहरीचौकीमा कार्यरत प्रहरी जवान विशाल राईलाई गस्तीमा निस्केको समयमा चिरपट दाउराले प्रहार गरी शख्त घाइते बनाएर फरार रहेका सोही वडाको घलेगाउँ निवासी ३५ वर्षीय भेषबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो।

'एमबिबिएससहित सबै प्रवेश परीक्षा दिने विद्यार्थीको पिसिआर परीक्षण निःशुल्क गर'

विवेकशील साझा युवा संगठन विद्यार्थीहरूले एमबिबिएसलगाएत सबै प्रवेश परीक्षा दिने विद्यार्थीको पिसिआर परीक्षण निःशुल्क गर्न माग गरेको छ।

शारडाको नेतृत्वमा युवा व्यवसायीको फोरम

फोरमको उद्देश्य गतिशील युवा व्यावसायिक नेतृत्व विकास गर्नु रहेको संघले जनाएको छ। ज्ञान आदानप्रदान, नविन विचारको प्रवद्र्धन तथा व्यवहारिक सिकाइ र सूचना आदानप्रदानमार्फत व्यवसाय क्षेत्रका लागि योग्य युवा नेतृत्व तयार गर्ने उद्देश्यले फोरम गठन गरेको संघका अध्यक्ष सुनिलकुमार वंशलले जानकारी दिए।

सदियौँदेखि पछि पारिएका समुदायको आवाज दबाउँदै पीडककै पक्षपोषण गर्नु लज्जास्पद: विवेकशील साझा युवा सङ्गठन

राज्यले सदियौँदेखि पछि पारिएका समुदायको भर्खर सुनिन थालेको आवाज दबाउने गरी पीडककै पक्षपोषण गरेको दृष्टान्त भयङ्कर लज्जास्पद छ भएको विवेकशील साझा युवा सङ्गठनले जनाएको छ।

कोरोना संक्रमणका कारण जसपाका युवा नेताको निधन

कोरोना संक्रमणका कारण जनता समाजवादी पार्टीका युवा नेता मोहनप्रसाद राईको मृत्यु भएको छ ।

विवेकले जिते अनलाइन चेस

नेपालका उच्च रेटेड युवा खेलाडी विवेक लामाले आइतबार तिमुरे यातायात अनलाइन बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्