४ फाल्गुन २०८२ सोमबार
image/svg+xml

घरजग्गा कारोबारबाट एक महिनामा पाँच अर्ब राजस्व संकलन

देशभरको मालपोतको राजस्व संकलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रुपमा बढ्न सकेको छैन।

पञ्चायतका ‘पुरेत’ जसले प्रधानमन्त्री हुने मौकै पाएनन्

पञ्चायतकालमा नेताहरूले भन्ने गर्थे -डा. तुलसी गिरी पञ्चायतकी आमा हुन् भने विश्वबन्धु थापा ‘पुरेत’।

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११५ रुपैयाँ १२ पैसा तोकिएको छ।

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार-प्रसार गर्न पाइने

आचारसंहिता उल्लंघनका घटनामा आयोगले शून्य सहनशीलता नीति अवलम्बन गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए। उल्लंघनकर्तालाई आयोगले स्पष्टीकरण सोध्ने र उल्लंघनको प्रमाण तथा अवस्था हेरेर सचेत, दण्डजरिवाना तथा उम्मेदवारी खारेजीसम्म हुने कानुनी व्यवस्था छ।

दण्डहीनताको दिकदारी

जेनजी विद्रोहका क्रममा भदौ २३ र २४ मा भएका अप्रिय घटना तथा जनधनको क्षतिबारे छानबिन गर्न जाँचबुझ आयोग गठन भए पनि निर्वाचनअघि यसको प्रतिवेदन नआउने निश्चित भएको छ।

पाकिस्तानमाथि भारतको सानदार जित, ६१ रनले हराउँदै ‘सुपर ८’ मा प्रवेश

आइसीसी पुरुष टि-२० विश्वकप २०२६ अन्तर्गतको बहुप्रतिक्षित भिडन्तमा भारतले पाकिस्तानलाई ६१ रनको विशाल अन्तरले पराजित गरेको छ।

सर्लाहीमा गोली प्रहारबाट घाइते भएका सब-इन्जिनियरको निधन

सर्लाही सदरमुकाम मलंगवामा आइतबार साँझ एकजना सव-इन्जिनियरको गोली प्रहार गरी हत्या गरिएको छ।

अपेक्षा अनुसार खरो उत्रिन चुक्यो नेपाली टोली

धेरै आशा र अपेक्षाको भारी बोकेको नेपाली टोली भारतमा जारी आइसिसी टी ट्वान्टी विश्वकपको तीन खेलमा हारपछि निराशाजनक प्रदर्शनसहित घर फर्कने तयारीमा छ।

स्कुल भ्यान दुर्घटना अपडेट : छ जनाको उपचार हुँदै

गत बिहीबार बागलुङ नगरपालिका–३ रात्माटामा भएको स्कुल भ्यान दुर्घटनाका २४ घाइतेमध्ये १८ जना विद्यार्थी उपचारपछि घर फर्केका छन्।

रामेछाप बस दुर्घटना : हराइरहेकाहरूको खोजी तीव्र

म‌गलबार रामेछापमा भएको बस दुर्घटनामा परी बेपत्ता भएकाहरूको तीव्र रूपमा खोजी भइरहेको छ।

भजनको धूनमा गाँजाको व्यापार !

चारैतिर फूलैफूलले दुलहीझैँ सिँगारिएको मन्दिर परिसर, देश-विदेशबाट आएका साधुसन्तको भजन-कीर्तन र लाखौं भक्तजनको उपस्थितिले पशुपति क्षेत्रको माहोल निकै आध्यात्मिक देखिन्छ।

शिवरात्रिमा पशुपति दर्शन सहज भएको भक्तजनको अनुभूति

महाशिवरात्रिका अवसरमा आइतबार लाममा बसेको छोटो समयमै पशुपतिनाथको दर्शन गर्न पाउँदा काठमाडौं चक्रपथकी शान्ति अधिकारी निकै खुसी देखिइन्।

जुम्लामा सहयात्रीको चुनावी भिडन्त

२०५२ देखि २०६३ सम्म चलेको सशस्त्र युद्ध केवल बन्दुक र मोर्चाको कथा थिएन। त्यो समय विचार, त्याग र जोखिमले भरिएको थियो।

चितवनमा भोट माग्दै बाग्लुङ र गोरखाका उम्मेदवार

नेपाली कांग्रेसबाट गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका प्रकाशचन्द्र दवाडी शनिवार चितवनमा आफ्ना मतदातासँग मत माग्न व्यस्त थिए।

सर्लाहीमा सव-इन्जिनियरमाथि गोली प्रहार

सर्लाहीमा एक जना सव-इन्जिनियरमाथि गोली प्रहार भएको छ। सर्लाही सदरमुकाम मलंगवा नगरपालिका-१० मा आइतबार साँझ सव-इन्जिनियरमाथि गोली प्रहार भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्