५ आश्विन २०८१ शनिबार
image/svg+xml

एङ्कलमा चोट लागेका दीपेन्द्र फिल्डिङमा, बलिङको पालो कुर्दै

अलराउन्डर दीपेन्द्रसिंह ऐरीले जारी ट्वान्टी–२० विश्वकप छनोट (एसिया क्वालिफायर) मा पहिलो पटक खेलिरहेका छन्।

सन्दिपले दिलाए नेपाललाई तेस्रो सफलता

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा नेपालले तेस्रो सफलता हासिल गरेको छ।

२०–२० क्रिकेट विश्वकप छनोट सेमिफाइनलः युएईले सुरु गर्यो ब्याटिङ

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा नेपालविरुद्ध युएईले ब्याटिङ सुरु गरेको छ।

२०–२० क्रिकेट विश्वकप छनोट सेमिफाइनल: टस जितेको बहराइनले पहिले ब्याटिङ गर्ने

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनलको अर्को खेलमा बहराइनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

२०–२० क्रिकेट विश्वकप छनोट सेमिफाइन: नेपालविरुद्ध युएईले पहिले ब्याटिङ गर्दै

मूलपानी क्रिकेट मैदानमा अहिले ११ बजे हुने सेमिफाइनल खेलमा युएई र नेपालबीच प्रतिस्पर्धा हुनेछ।

आइसीसी विश्वकप क्रिकेटः आज अफगानिस्तान र नेदरल्यान्ड्स खेल्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज अफगानिस्तान र नेदरल्यान्ड्सबीच खेल हुँदैछ।

एसिया क्वालिफायरः युएईसँग खेल्दै नेपाल, सुधारिएको प्रदर्शनको अपेक्षा

ओमानसँगको हारपछि नेपाल शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) सँग हुने आइसिसी ट्वान्टी–२० विश्वकप छनोट (एसिया क्वालिफायर) को सेमिफाइनलमा सुधारिएको प्रदर्शन गर्न चाहन्छ ।

आइसीसी २०–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलहरू आज

मूलपानी क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ११ बजेबाट सुरु हुनेछ।

विश्वकप क्रिकेटःभारतले श्रीलंकालाई ३०२ रनको विशाल अन्तरले हरायो

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आयोजक भारतले श्रीलंकालाई ३०२ रनको विशाल अन्तरले हराएको छ।

विश्वकप क्रिकेटःभारतविरुद्ध श्रीलंकाले १३ ओभर भित्रै ८ विकेट गुमायो

ताजास्थीतीमा श्रीलंकाले १४ दशमलब २ ओभरमा ८ विकेट गुमाएर जम्मा ३७ रन बनाएको छ । श्रीलंका अझै ३२१ रनले पछि रहेको छ ।

ट्वान्टी–२० विश्वकप छनोट : भोलि युएईलाई पराजित गरे नेपाल विश्वकपमा

भोलि शुक्रवारआइसिसी ट्वान्टी–२०विश्वकप छनोटको फाइनलमा पुग्न नेपाल र युएईबिच प्रतिस्पर्धा हुँदैछ।

विश्वकप क्रिकेटःभारतलाई जित्न श्रीलंकाले ३५८ रन बनाउनु पर्ने

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आयोजक भारतविरुद्धको खेल जित्न श्रीलंकाले ३५८ रन बनाउनु पर्ने भएको छ।

आइसिसी ट्वान्टी–२०विश्वकप छनोट : युएईद्वारा हङकङ पराजित

आइसिसी ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले हङकङलाई हराउँदै विजयी भएको छ।

विश्वकप क्रिकेटः भारत र श्रीलंकाविचको खेल सुरु,पहिलो ओभरमै भारतका कप्तान आउट भए

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत अहिले आयोजक भारत र श्रीलंकाबिच खेल भईरहेको छ।ताजास्थीतीमा भारतले ४ ओभरमा १ विकेट गुमाएर १४ रन बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्