५ आश्विन २०८१ शनिबार
image/svg+xml

नेपालको खराब सुरुआत

एक समय १७६÷८ को अवस्थामा हुँदा नेपाल फराकिलो हार संघारमा थियो। तर, पुछारका ब्याटर सुवास भण्डारीले अविजित ३३ रनसँगै अलराउन्ड प्रदर्शन गरेपछि नेपालले हारको अन्तर घटायो।

यू–१९ विश्वकप क्रिकेट: नेपाल न्युजिल्यान्डसँंग ६४ रनले पराजित

यू–१९ विश्वकप क्रिकेटमा नेपाल न्युजिल्यान्डसँंग पराजित भएको छ।विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँंग ६४ रन पराजित भएको हो।

यू–१९ विश्वकप : न्युजिल्याण्डविरुद्ध अर्जुन कुमालले अर्धसतक बनाए

यू–१९ विश्वकप क्रिकेटमा न्युजिल्यान्डविरुद्ध नेपालका व्याटर अर्जुन कुमालले अर्धसतक बनाएका छन।अर्जुन कुमालले ७४ बलमा ६ चौकासंगै अर्धसतक बनाएका हुन।

यू–१९ विश्वकप: न्युजिल्याण्डविरुद्ध नेपालको पाँच विकेट गयो

यू–१९ विश्वकप क्रिकेट अन्र्तगत न्युजिल्यान्डविरुद्ध ३०३ रनको लक्ष्य सहित व्याटिङमा उत्रेको नेपालले पाँच विकेट गुमाएको छ।नेपालले पाँचौ विकेटको रुपमा गुल्सन झा लाई २ रनमा गुमाउन पुग्यो।

यू–१९ विश्वकप: न्युजिल्याण्डविरुद्ध नेपालको दोस्रो विकेट गयो

यू–१९ विश्वकप क्रिकेट अन्र्तगत न्युजिल्यान्डविरुद्ध ३०३ रनको लक्ष्य सहित व्याटिङमा उत्रेको नेपालले दुई विकेट गुमाएको छ।

यू–१९ विश्वकप : न्युजिल्याण्डविरुद्ध नेपाललाई पहिलो ओभरमै झट्का

यू–१९ विश्वकप क्रिकेट अन्र्तगत न्युजिल्यान्डविरुद्ध ३०३ रनको विजयी लक्ष्य सहित व्याटिङमा उत्रेको नेपाललाई पहिलो ओभरमै झट्का लागेको छ ।

यू–१९ विश्वकप :न्युजिल्यान्डविरुद्ध नेपालले लगातार तीन विकेट लियो,गुल्सनले लिए दुई विकेट

यू–१९ विश्वकप अन्र्तगत नेपाललाई न्युजिल्यान्डविरुद्ध लगातार तेस्रो हात लागेको छ । ४१ दशमलब ५ ओभरमा नेपालका बलर आकाश त्रिपाठीले चाैथौ विकेटको रुपमा न्युजिल्याण्डका कप्तान सेट ज्याक्सनलाई ७५ रनमा आउट गरेका हुन ।

यू–१९ विश्वकप:नेपाल र न्युजिल्यान्डविच खेल जारी, न्युजिल्यान्डले ३२ ओभरमा १४४ रन बनायाे

आइसिसी यु–१९ विश्वकप क्रिकेट अन्र्तगत नेपालले आफ्नो पहिलो खेल न्युजिल्यान्डसंग खेलिरहेको छ।

को को छन् नेपाली १९ वर्ष मुनिको टोलीमा ?

दक्षिण अफ्रिकाको बुफेलो पार्कमा अबको केहीबेरमा सुरु हुने खेलमा न्यूजिल्यान्डले टस जितेर नेपाललाई पहिले बलिङ्ग गर्न निम्तो दिएको हो।

आइसीसी १९ वर्ष मुनिको विश्वकप: न्यूजिल्यान्डविरुद्ध पहिले बलिङ्ग गर्दै नेपाल

दक्षिण अफ्रिकाको बुफेलो पार्कमा अबको केहीबेरमा सुरु हुने खेलमा न्यूजिल्यान्डले टस जितेर नेपाललाई पहिले बलिङ्ग गर्न निम्तो दिएको हो।

आइसीसी १९ वर्ष मुनिको विश्वकप: टेस्ट टोली न्यूजिल्यान्डसँग भिड्दै नेपाल

आइसीसी १९ वर्ष मुनिको पुरुष विश्वकप क्रिकेट अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ।

आइसीसी १९ वर्ष मुनिको विश्वकप आजबाट, नेपालको पहिलो प्रतिस्पर्धी न्यूजिल्यान्ड

आइसीसी १९ वर्ष मुनिको पुरुष विश्वकप क्रिकेट २०२४ आजबाट सुरु हुँदैछ। दक्षिण अफ्रिकाको विभिन्न मैदानमा हुने विश्वकप क्रिकेटमा नेपालसहित १६ टोलीले सहभागीता जनाउँदै छ।

गुलशनको शतकीय पारीमा स्कटल्यान्डमाथि नेपालको सानदार जित

गयराति दक्षिण अफ्रिकामा भएको खेलमा नेपालले दिएको २८५ रनको लक्ष्य स्कटल्यान्डले ४३ ओभर २ बलमा सबै विकेट गुमाएर १४९ रन मात्रै बनाउन सक्यो।

यु-१९ विश्वकपमा सुखद प्रदर्शनको आशा

नेपाली युवा टोलीले आगामी माघ ५ गतेदेखि दक्षिण अफ्रिकामा हुने आइसिसी यु–१९ विश्वकप खेल्दै छ। यस विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। उक्त समूहमा अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्