२० वैशाख २०८१ बिहीबार
image/svg+xml

जातीय विभेदविरुद्ध कानुन बनाउन माग

जातीय भेदभाव तथा छुवाछुतविरुद्धको कानुन प्रदेश र स्थानीय तहमा पनि बनाउन अधिकारकर्मीहरूले माग गरेका छन्।

लिंगभेदको भाष्य

निश्चितरूपमा लिंगभेद आजको मानव समाजको एउटा विरूप यथार्थ हो। जसको वरिपरि वर्तमान विश्व व्यवस्था घुमिरहेको प्रतीत हुन्छ।

मेलमिलाप आयोगमा टुटुको प्रयोग

अत्यन्तै विपन्न परिवारमा जन्मिएका टुटु १९८५ मा जोहन्सबर्गको ‘विसप’ मा नियुक्ति र त्यसको १ वर्षपछि केप टाउनको ‘आर्चविसप’ (दुवै पदमा पुग्ने पहिलो अश्वेत व्यक्ति) भएर ख्याति कमाए।

रंगभेद विरोधी अभियन्ता टुटुको निधन

दक्षिण अफ्रिकाका रंगभेदविरोधी अभियन्ता डेसमन्ड टुटुको ९० वर्षको उमेरमा आइतबार निधन भएको छ। नोबेल शान्ति पुरस्कार विजेता तथा इसाई पादरीसमेत रहेका टुटुको निधन भएको दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले विज्ञप्तिमार्फत पुष्टि गरेका छन्।

रंगभेदी व्यवहार भयोः आर्चर

तीव्र गतिका इङ्लिस बलर जोफ्रा आर्चरले आफूमाथि रंगभेदी दुर्व्यवहारका कारण अपमानित महसुुस गरेकाले वेस्ट इन्डिजविरुद्धको निर्णायक तथा तेस्रो टेस्ट खेल्न सक्ने अवस्था नरहेको बताएका छन्।

दुव्र्यवहारविरोधी समर्थनमा माटोन्डोलाई गर्व

साल्के तथा वेल्सका विंगर राब्बी माटोन्डोले युवा जमातले रंगभेदी दुव्र्यवहारविरुद्ध गरेको समर्थनप्रति गर्व भएको बताएका छन् । अमेरिकी प्रहरी दमनमा जर्ज फ्लोयडको निधन हुँदा बोरुसिया डर्टमन्डका जाडोन सान्चोले ह्याट्रिक पूरा गरेपछि फ्लोयडप्रति सम्मान व्यक्त गरेका थिए ।

रंगभेदी दुव्र्यवहार रोग : स्टर्लिङ

इङ्ल्यान्ड तथा म्यानचेस्टर सिटीका स्ट्राइकर रहिम स्टर्लिङले त्यहाँ जारी प्रदर्शनलाई समर्थन गर्दै रंगभेदी दुव्र्यवहार रोग भएको बताएका छन् । उनले आफुहरू विगत लामो समयदेखि यस रोगविरुद्ध लडिरहेको बताएका छन् ।

रंगभेदी दुव्र्यवहार महामारी : जोस्वा

विश्व ह्याभिवेट च्याम्पियन ब्रिटेनका एन्थोनी जोस्वाले रंगभेदी दुव्र्यवहारलाई महामारीको संज्ञा दिएका छन् । ३० वर्षे जोस्वाले शनिबार वाट्फोर्डमा भएको प्रदर्शनको समर्थन गर्दै कवितासमेत वाचन गरेका थिए ।

मार्च २१ लाई मान्यता देऊ सरकार !

कूल जनसंख्याको १४ प्रतिशत हिस्सा ओगटेको समुदायको गौरव वा अधिकारको सवाल उठाउने कुनै पनि दिनलाई सरकारले मान्यता दिएको छैन। तसर्थ यो मार्च २१ लाई पनि राष्ट्रिय मान्यता दिई दलितको आत्मसम्मान वृद्धिमा सघाउ पु-याउन माग गर्छु।

रंगभेदी टिप्पणीमा चेल्सीको कडाइ

म्यानचेस्टर सिटीका खेलाडी रहिम स्टर्लिङलाई रङ्गभेदी भाषा प्रयोग गरेको भन्दै चेल्सीले आफ्ना समर्थकलाई आफ्नो रंगशालामा प्रवेश गर्न आजीवन प्रतिबन्ध लगाएको छ। गत डिसेम्बर ८ मा भएको खेलमा चेल्सीका केही समर्थकले सिटीका विंगर स्टर्लिङलाई रंगशालामा रंगभेदी भाषाको प्रयोग गरेका थिए। क्लबले रंगभेदी भाषा प्रयोग गरेका समर्थकलाई पहिचान गर्दै आजीवन प्रतिबन्ध सुनाएको हो।

रंगभेदी टिप्पणीमा चेल्सीको कडाइ

म्यानचेस्टर सिटीका खेलाडी रहिम स्टर्लिङलाई रङ्गभेदी भाषा प्रयोग गरेको भन्दै चेल्सीले आफ्ना समर्थकलाई आफ्नो रंगशालामा प्रवेश गर्न आजीवन प्रतिबन्ध लगाएको छ। गत डिसेम्बर ८ मा भएको खेलमा चेल्सीका केही समर्थकले सिटीका विंगर स्टर्लिङलाई रंगशालामा रंगभेदी भाषाको प्रयोग गरेका थिए। क्लबले रंगभेदी भाषा प्रयोग गरेका समर्थकलाई पहिचान गर्दै आजीवन प्रतिबन्ध सुनाएको हो।

रंगभेदी दुर्व्यवहारमाथि फिफाको छानबिन

फिफाले रूस र फ्रान्सविरुद्धको मैत्रीपूर्ण खेलदौरान रूसी समर्थकले फ्रान्सेली खेलाडीमाथि गरेको रंगभेदी दुर्व्यवहारको छानबिन गर्न मंगलबार अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

रंगभेदी व्यवहारप्रति आपत्ति

फ्रान्सका खेलकुद मन्त्री लाउरा फ्सेलले बुधबार मिडफिल्डर पाउल पोग्बा र औसमाने डेम्बेलेमाथि भएको रंगभेदी दुव्र्यवहारप्रति आपत्ति जनाएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्