गठबन्धनबाट विराटनगरको मेयरमा नागेश र उपमेयरमा अमरेन्द्रले दिए उमेदवारी
सत्तारुढ गठबन्धनको तर्फबाट विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइरालाले उमेदवारी दिएका छन्। यस्तै उप मेयरमा जसपाका अमरेन्द्र यादवले उमेदवारी दिएका छन्।
सत्तारुढ गठबन्धनको तर्फबाट विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइरालाले उमेदवारी दिएका छन्। यस्तै उप मेयरमा जसपाका अमरेन्द्र यादवले उमेदवारी दिएका छन्।
नेपाली कांग्रेसले काठमाडौँ महानगरपालिकाको मेयरमा सिर्जना सिंह, विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइराला र ललितपुरको मेयरमा चिरिबाबु महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
मोरङ व्यापार संघको आयोजनामा विराटनगरमा शुक्रबारदेखि ट्रेड एक्स्पो २०२२ सुरू भएको छ।
शनिबार नेपाली कांग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको वर्तमान परिस्थितिमा नेपाली कांग्रेसको भूमिका विषयमा विचार गोष्ठिमा केन्द्रिय नेताहरूले स्थानिय तहको निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्ताहरूलाई आग्रह गरेका हुन्।
विराटनगर महानगरपालिका र अखिल नेपाल फुटलबल संघ (एन्फा)बीच महिला लिगको दोस्रो चरणका खेल विराटनगरमा आयोजना गर्ने सम्झौता भएको छ।
कुनै सीप र रोजगार नभएका कारण ती समुदायको दैनिकी सञ्चालनमा सकस त छ नै, शिक्षा र अर्थिक अभावका कारण उनीहरूको दैनिकी थप कष्टकर बन्दै गएको छ।
विराटनगर महानगरपालिकाको मुख्य बजार क्षेत्रमा रहेको गुद्री बजारका घरधनीले अवैध रुपमा व्यवसायीसँग पैसा लिने गरेका छन्।
पक्राउ परेका उनीहरुको साथबाट लुपिजेसिक १२ एम्पुल, डाइजाल्याब १२ एम्पुल, एभिल ६ बोतल बरामद गरेको प्रहरीले जनाएको छ।
शुक्रबार २ बजेतिर भारतको जोगबनीबाट आउँदै गरेका उनलाई शंका लागी चेक गर्दा लागूऔषध फेला परेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।
विश्व शान्ति र मानवकल्याणका निम्ति विराटनगर महानगरपाकिका प्रमुख भीम पराजुलीले सदाझै यसवर्ष पनि छठपर्वमा छठीमाताका लागि दण्तवत् प्रणाम गर्दै घाटसम्म पुग्ने यात्रा आरम्भ गरेका छन्।
विराटनगर १ बाट मिना पोखरेल, असिम ढुंगेल र रोशन भट्टराई, वडा नम्बर २ बाट महिला कोटाकी अञ्जुरिजाल बञ्जरा मात्रै निर्वाचित भएकी छिन्
विराटनगर–१ का ४२ वर्षीय रञ्जितकुमार शर्माको आफैंले चलाएको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।
सशस्त्र प्रहरी बल बिओपी जहदाबाट खटिएको टोलीले विराटनगरको झटियाइबाट जतुवातर्फ जाँदै गरेको को३३प ६६८० नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिएको जनाएको छ।
विराटनगर महानगरपालिका–१७ का ३० वर्षीय मोहमद अम्जाद अलीलाई मंगलबारसाँझ ठूलो मात्रामा प्रतिबन्धित औषधिसहित पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।
विराटनगर–१० की ४० वर्षीया सीता राजवंशी बिहीबार दिउँसो १२ बजेतिर आफ्नै चिया पसलमा मृत फेला पारिएको मोरङ प्रहरीले जनाएको छ। राजवंशीले विराटनगर–९ बस पार्क नजिक चिया पसल सञ्चालन गर्दै आएकी थिइन्।