२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पुँजी बजार र बीमा क्षेत्रको सुधारका लागि गम्भिर गृहकार्यमा छौँः प्रम दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले पुँजी बजार र बीमा क्षेत्रको सुधारका लागि सरकार गम्भिर गृहकार्यमा रहेको बताएका छन्।

केराखेतीमा नमूना बन्दै टीकापुर

अन्य उत्पादनभन्दा केराखेतीबाट आकर्षक आम्दानी हुने र बजारीकरणको समस्या नहुँदा टीकापुर केराखेतीको केन्द्रका रूपमा विकसित हुँदै गएको छ।

विज्ञापन बजारलाई पारदर्शी बनाउने प्रक्रिया थालनी भएको छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वस्थ्य प्रतिष्पर्धामा आधारित पारदर्शी विज्ञापन बजारले मात्रै विज्ञापन व्यवसायलाई प्रवर्धन गर्ने बताएकी छिन्।

आज ५ वटा संसदीय समितिको बैठक बस्दै (के–के मुद्दामा हुँदैछ छलफल)

आज एकै पटक ५ वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे बस्दैछ।

सेयरबजारमा उछाल कायमै,आज ४५.९८ अंकले बढ्यो

गत साताभरिमा सम्रगमा १४१ अंकले बढेको नेप्सेपरिसूचक साताको तेस्रो कारोबार दिन पनि उच्च अंकले बढ्ने क्रम रोकिएको छैन।

साँदनी खोलाको पुलले बस्तीमा दिएको खुसी

परशुराम नगरपालिकाभित्र भौगोलिक रूपले विकास साँदनी गाउँ आवातजावत गर्न विगतमा भोग्नुपरेको बाध्यता हटेसँगै गाउँमा खुसीयाली छाएको छ। वि

बजार बन्द गराउन हिँडेका गाउँपालिका उपाध्यक्षसहित बन्दकर्ता पक्राउ

प्यूठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलसहित घोराही बजार बन्द गर्न खोजेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

देशले जित्न बाँकी छ: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले जित्ने–हार्नेभन्दा पनि देशले जित्ने गरी काम गर्नुपर्ने बताएका छन्।

मौद्रिक नीतिपछि साताभरिमा समग्रमा १४१ अङ्कले बढ्यो सेयर बजार

नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको त्रैमासिकमा ल्याएको लचिलो खालको मौद्रिक नीतिकै कारणले साताभरिमा समग्र सेयरबजार मापन गर्ने नेप्सेपरिसूक १४१.८१ अङ्कले बढेको छ।

शेयरको ‘लक इन’ अवधि सकिनु एक महिना अगावै जानकारी गराउन निर्देशन

नेपाल धितोपत्र बोर्डले पुँजीबजारमा कारोबार हुने शेयर रोक्का अवधि (लक इन पिरियड) सकिनु एक महिना अगावै जानकारी गराउन निर्देशन दिएको छ।

सेयरबजारमा आएको उछालको वेग रोकियो,१५ अंकले करेक्सन

साताको पहिलो कारोबार दिन आइतबार १११.२० अंकले बढेको नेप्सेपरिसूचक आज सोमबार निरन्तरता कायम रहन सकेन।

भोजको घटना जाँचबुझ गर्न खाद्य प्राविधिक टोली घटनास्थल जाँदै

लमजुङको सुन्दरबजार नगरपालिका–९ मा सामूहिक भोज खाएका एक जनाको मृत्यु भएको घटना जाँचबुझ गर्न दमौलीस्थित खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालयको टोली आउँदै गरेको जिल्ला प्रशासनले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्