२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सकियो खेलौना मेला

स्टेसनरी तथा खेलौना बजारमा नयाँ उत्साह छर्दै नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघद्वारा राजधानीमा सञ्चालित दुईदिने खेलौना मेला शुक्रबार सम्पन्न भएको छ।

मुगु आगलागीमा नष्ट हुने घरको सङ्ख्या ८ पुग्यो, एकजना घाइते (अपडेट)

मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा भएको आगलागीमा ८ घर जलेर नष्ट भएका छन्।

गल्याङ बजारको फोहर व्यवस्थापन चुनौती बन्दै

स्याङ्जाको गल्याङ नगरपालिले बजार क्षेत्रको फोहर लामो समयदेखि वडा नं ११ को छरछरेमा व्यवस्थापन गर्दै आएको थियो।

साताको शेयर बजारः चार दिनको कारोबारमा एक दिन घट्यो तीन दिन बढ्यो नेप्से

यो साता धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उतारचढाव सामान्य रह्यो । कूल चार दिनको कारोबारमा तीन दिन बढेको बजार एक दिन घटेकोे थियो ।

अस्थिर नीतिले अटो बजार प्रभावित

सवारी साधन मानव जीवनका लागि अपरिहार्य छ। कोभिड–१९ को संक्रमणपछि मुलुकमा अटो बजार खस्किएको छ। आर्थिक मन्दीका कारण व्यापार व्यवसाय र ग्राहकको ग्रहण गर्ने क्षमतामा कमी आएको छ।

सुनसान कटारी बजार

सडक विस्तारले फड्को मारेसँगै सिन्धुलीको खुर्कोट घुर्मी बजार हुँदै पहाडी तीन जिल्ला आउजाउ गर्न सडक राम्रो भएपछि कटारीबाट आउजाउ कमी हुन थाल्यो। गाईघाटबाट खोटाङ पनि जोडिएपछि कटारी विस्तारै टोले बजारमा परिणत भयो।

महिला उद्यमीका सामग्री बजारीकरण गर्न तिज महोत्सव

नेपाली महिलाको महान् चाड हरितालिका तिज नजिकिँदै गर्दा पश्चिम नेपालका बुटवल, नेपालगन्ज, धनगढी, घोराही, तुलसीपुर लगायतका क्षेत्रमा भड्किला तिज विशेष कार्यक्रम भइरहेका छन्।दिदीबहिनीहरूले केही रुपैयाँ संकलन गर्ने र भड्किलो तरिकाले दर खाने कार्यक्रम गर्दै आएका छन्।यो खालको संस्कृतिले एकातर्फ खर्चमा बढवा दिएको छ भने अर्कोतिर बिस्तारै मौलिकतिजको रौनक हराउँदै गएको छ।

नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्छ : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्ने बताएका छन्।

नेप्से परिसूचक ६ दशमलव ४५ अङ्कले घट्यो

कारोबार भएका १३ उपसमूहमध्ये मङ्गलवार दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ।

महिन्द्राको ट्रियो झोर डिभी बजारमा

अग्नि ग्रुपको सहायक कम्पनी अग्नि इनर्जीले नेपाल इभी इन्टरनेसनल सोमा महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ‘ट्रियो झोर डिभी बजारमा ल्याएको छ।

उद्योग सङ्गठनमा हाट बजार

उद्योग संगठन मोरङमा शनिबार साप्ताहिक हाट बजार लाग्न पुनः सुरु भएको छ। स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ पुनः साप्ताहिक हाट बजार सुरु गरेको हो।

गाउँगाउँमै बजार

कुनै समयमा बागलुङ बजार धौलागिरि क्षेत्रको व्यापारिक केन्द्र थियो। बागलुङका दूरदराजदेखि पर्वत, म्याग्दी र मुस्ताङमा यहाँबाट सामान पुग्थ्यो।

कालीमाटीमा छैन प्याज, दैनिक मूल्यसूची तालिकाबाटै हटाइयाे

भारतले प्याजमा भन्सार शुल्क बढाएपछि नेपाली बजारमा यसको अभाव देखिन थालेको छ। काठमाडौंको मुख्य बजारमध्ये एक कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले दुई दिनदेखि प्याज ल्याएका छैनन्।

तिप्लिङमा स्याउ लटरम्मै, बजार अभावले बारीमै थन्कियो

भौगोलिक हिसाबले विकट मचेतमा अहिले लटरम्मै स्याउ फलेको छ। तर,बर्खा लागेसँगै गाउँमा गाडी आउजाउ गर्न नसक्दा स्याउ बजार झार्न सकिएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्