९ मंसिर २०८१ आइतबार
image/svg+xml

थप सय स्थानीय तहमा दोस्रो चरणको क्षयरोगमुक्त नेपाल अभियान सुरु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो चरणको क्षयरोगमुक्त नेपाल अभियान शुक्रबार शुभारम्भ गरेको छ।

सबै अन्तर्राष्ट्रिय विमानस्थल पिपिपी मोडेलमा सञ्चालन गर्न अध्ययन समिति

सरकारले काठमाडौं, पोखरा र भैरहवालगायत प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलसमेतलाई पूर्ण क्षमतामा निर्माण गर्ने सर्तसहित पिपिपी मोडेलमा सञ्चालन गर्नेबारे अध्ययन समिति गठन गरेको छ।

छानबिन गर्ने महानिर्देशकलाई नै स्पष्टीकरण

अवैध ढंगले १ लाखभन्दा बढी लाइसेन्स जारी भएको भन्दै अनुसन्धान गराउने यातायात विभागका महानिर्देशक उद्धव रिजाललाई मन्त्रालयले स्पष्टीकरण सोधेको छ।

गणेशमान मार्ग स्तरोन्नति गर्न आठ करोड विनियोजन

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको विशेष आग्रहमा अर्थ मन्त्रालयले यही माघ १२ गते सो मार्गलाई तत्काल स्तरोन्नतिको काम अगाडि बढाउन रु आठ करोड विनियोजन गरेको थियो।

सात महिना बित्दा पनि योजना कार्यान्वयनले गति लिन सकेन

‘नीति, कार्यक्रममा आउने तर वार्षिक कार्यक्रम र बजेटमा नपर्दा जनतालाई झुक्याएको जस्तो हुन्छ’, उनले भने, ‘बजेट सुनिश्चित भएका योजना कार्यान्वयनमा पनि ढिलासुस्ती छ, यसतर्फ प्रदेश सरकार र सम्बन्धित मन्त्रालय गम्भीर बन्नुपर्छ।’

लोक कल्याणकारी विज्ञापन रोक्न खोजिएको छैन: सञ्चार मन्त्रालय

सरकार यतिबेला आम सञ्चार र सूचना प्रविधि क्षेत्रका पुराना कानुन परिमार्जन, एकीकरण तथा आवश्यक नयाँ कानुन निर्माणमा जुटेको छ।

असुलीका लागि एसइई

त्यसैले ९ कक्षाको परीक्षा जस्तै गरी १० कक्षाको परीक्षा सञ्चालन गर्न सकिन्छ र पनि केन्द्र, प्रदेश र स्थानीय तहलाई अधिकार क्षेत्र बाँडफाँट गर्ने क्रममा तीनै तहलाई संलग्न गराउने उद्देश्यले मात्र एसइई प्रदेश सरकारले सञ्चालन गर्न सक्ने व्यवस्था हुँदै आएको छ।

खुम्चिँदै छ पुँजीगत खर्च, साढे ६ महिनामा १९ प्रतिशत

चालु आर्थिक वर्षको साढे ६ महिना बित्दा मुलुकको पुँजीगत खर्च गर्ने क्षमता भने झनै कमजोर देखिएको छ।

अर्को सालको सहिद दिवसमा अहिले नै बिदा घोषणा, भोलि छैन

सरकारले यस वर्ष सहिद दिवसको दिन बिदा नदिने भएको छ भने अर्को वर्ष २०८१ को सहिद दिवसमा भने बिदा दिने भएको छ।

३० पालिकामा एकीकृत कृषि तथा पशुपक्षी सेवा केन्द्र

सरकारले करिब एक अर्बको लागतमा विभिन्न ३० पालिकामा एकीकृत कृषि तथा पशुपक्षी सेवा केन्द्र निर्माण गरेको छ।

कृषि बजार प्रवर्द्धनमा उत्पादनमूलक साझेदारी अनुदान

खरिदकर्ताको माग बमोजिम उत्पादन गरिने बालीनाली, पशुपक्षी, गैह्र काष्ठ वन–पैदावार र औषधीजन्य वनस्पति आदि खरिद–बिक्री गर्ने समन्वयकारी भूमिका निर्वाह गर्न कृषक समूह, कृषि सहकारी र उत्पादक संघसंस्थालाई आयोजनाले अनुरोध गरेको छ।

मन्त्री नै हल्लाउँछन् कर्मचारी !

यातायात व्यवस्था विभागका केही विवादास्पद कर्मचारी सरुवाका लागि यातायात पूर्वाधार तथा यातायात मन्त्रालयलाई ताकेता गरिए पनि मन्त्री र सचिव दुवै त्यसमा असमर्थ देखिएका छैनन्।

दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदकालागि आवेदन माग (सूचनासहित)

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदकालागि आवेदन माग गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सूचना निकालेर प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग गरेको हो।

टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन सुरु

गण्डकी प्रदेशको म्याग्दी र मुस्ताङ जोड्ने टोड्के-धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन थालिएको छ।

स्वास्थ्य परीक्षण व्यवस्थित गर्ने प्रतिबद्धता

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारलाई दिइने ‘पूर्वप्रस्थान अभिमुखीकरण तालिम’लाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्