६ आश्विन २०८१ आइतबार
image/svg+xml

सुदूरपश्चिमः दसैँमा नौजनाको मृत्यु

चाडपर्वका समयमा गन्तव्यमा पुग्न सार्वजनिक सवारी समयमा नपाउनाले आफ्नै साना सवारीमा यात्रा गर्नेहरू बढी दुर्घटनामा परेको जनाइएको छ।

ट्राफिक व्यवस्थापनका सामग्री हस्तान्तरण

व्यास नगरपालिकाले शुक्रबार जिल्ला ट्राफिक कर्यालयलाई ३७ थान ट्राफिक व्यवस्थापनका सामग्री हस्तान्तरण गरेको छ।

दुर्घटना रोक्न ट्राफिक एक्लैले सम्भव छैन : बिसी

नोबेल शिक्षण अस्पताल, नेपाल औषधि व्यवसायी संघ मोरङ, नेपाल यातायात व्यवसायी महासंघ र यातायात मजदुर संघसमेतको सहकार्य एवं सहयोगमा शिविरको आयोजना गरिएको हो।

ट्राफिक प्रहरीको चाँडपर्व लक्षित सुरक्षा योजना

गण्डकी प्रदेश ट्राफिक कार्यालयले चाँडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले चाँडपर्व लक्षित सुरक्षा योजना प्रदेशका ११ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयले कार्यान्वयन शुरु गरेको जनाएको हो ।

४९ जना महाधिवेशन प्रतिनिधिका लागि एक सय १८ जनाबीच स्पर्धा

मतदाता, निर्वाचन हेर्न पुगेका कांग्रेसका शुभेच्छुक, शुभचिन्तककालाई दुबै क्षेत्रको मतदान स्थल पुग्न हम्मे थियो। त्यहाँ आउनेजाने सवारी साधन व्यवस्थापन गर्न ट्राफिकलाई पनि समस्या थियो।

रोकिएन मोटरसाइकल चोरी

मोटरसाइकल धनीको असावधानीका कारण पनि चोरी भएको पाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

ट्राफिक प्रहरी पुरस्कृत

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक कारबाहि गर्ने क्रममा आर्थिक प्रलोभनमा नपरी आफ्नो जिम्मेवारी निर्बाह गर्ने प्रहरी निरीक्षक सहित २४ ट्राफिक प्रहरीलाई पुरस्कृत एवं सम्मान गरेको छ ।

नेपालगन्जका चोकचोकमा ट्राफिक

सदरलाइन, त्रिभुवनचोक, सेतुबिक चोक, धम्बोझी, पुष्पलाल चौकलगायतका चोकमा ट्राफिक प्रहरीले ट्राफिक नियममा कडाइ गरेको छ।

अब क्यूआर मार्फत् ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने

बिहीबार काठमाडौंमा आयोजित क्यूआर पेमेण्ट कार्यक्रमको शुभारम्भ गर्दै महाशाखाले अब ट्राफिक जरिबाना क्यूआर पे मार्फत् तिर्न सक्ने व्यवस्थाको सुरुवात गरेको हो।

रातको समयमा तीब्रगतिमा सवारी चलाउनुहुन्छ ? ट्राफिक प्रहरीको कारबाहीमा परिएला है

बिशेषगरि कोटेश्वर-सुर्यबिनायक सडक, रिङ्गरोड र चौडा सडकहरुमा तिब्रगतिमा सवारी चलाई दुर्घटना हुने गरेको तथ्यलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले दिनको समयमा लेजर गनको प्रयोग गरि तिब्रगति नियन्त्रणको अभियान सुरु गर्दै आएको छ।

सवारी दुर्घटना न्यूनीकरणमा ट्राफिक कार्यालयको सक्रियता

नेपाल सरकार मन्त्रिस्तरको निणर्यबाट २०७६ असोज ७ गते लागू हुने गरी डोल्पामा रहेको अस्थायी ट्राफिकलाई स्थायी कायम गरी जिल्ला ट्राफिकमा रुपान्तरण गरेको थियो।

कुमारी बैंकद्वारा ट्राफिक संकेत बत्ती जडान

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त ट्राफिक संकेत बत्ती जडान गर्न सहयोग गरेको जनाएको छ।

उदयपुरमा एकवर्षमा २३४ दुर्घटना, ३८ को मृत्यु, ३८५ घाईते

आर्थिक वर्ष ०७७/७८ मा सानाठूला सवारी दुर्घटनामा परी ३८ जनाको ज्यान गएको छ भने ३ सय ८५ जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

यती एयरलाइन्सको सहयोगमा ट्राफिक बत्ती जडान

निजी क्षेत्रको हवाई संस्था यतीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एयरपोर्टको मुख्य प्रवेशद्वार गोल्डेनगेटमा तीनवटा अत्याधुनिक ट्राफिक बत्ती जडान गरेको हो।

सडकमै ट्राफिक प्रहरीको काँडेतार

हटलाइन सडकदेखि ट्राफिक प्रहरी कार्यालयको गेट हुँदै मुख्यमन्त्री कार्यालय, जिल्ला र उच्च सरकारी वकिल कार्यालय, जिल्ला अदालतलगायतका सरकारी कार्यालयमा जाने लिंक रोड ट्राफिक प्रहरीले काँडेतार लगाएर बन्द गरिदिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्