साढे १६ अर्बको सुन आयात
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर वृद्धि भए पनि नेपालमा खपतमा खासै कमी आएको छैन।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर वृद्धि भए पनि नेपालमा खपतमा खासै कमी आएको छैन।
बजारमा सुनको मूल्य आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला एक हजार तीन सय रूपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २५ हजार दुई सय कायम भएको छ। सोमवार छापावाला सुन प्रतितोला रु एक लाख २४ हजार पाँच सयमा कारोबार भएको थियो।
स्थानीय बजारमा पहेलो धातुको मूल्यमा सामान्य हेरफेर भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला पाँच सयले घटेको छ।
काठमाडौं सुनचाँदी व्यवसायी संघको शनिबार सम्पन्न २१ औँ साधारणासभाले रोहिनादेवी शाक्यलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला चार सयले घटेर एक लाख २५ हजार चार सय कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला आठ सयले बढेर एक लाख २५ हजार आठ सय कायम भएको छ।
आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २३ हजार पाँच सय तोकिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँ पुगेको छ। जुन मूल्य हालसम्मकै उच्च हो।
अघिल्लो कारबोर तोलाको १ लाख १९ हजार रुपैयाँ रहेको सुन आज तोलामा २ हजारमा कारोबार भइरहेको छ।
आइतवार १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन सोमवार २ सयले घटेको हो।
बर्दघाट नगरपालिका -४ का सुनचाँदी व्यवसायी ६२ वर्षिय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको छ।
बिलबिजक बिना सुन कारोबार गरेको आरोपमा पक्राउ परेका सुनचाँदी व्यवसायी बलराम साह र अरुण ठाकुरसहित दुई जना कालिगड रिहा भएका छन्।
राजश्व छली गरेको आरोपमा जनकपुरधामको बलराम ज्वेर्लसका सञ्चालक बलराम साहसहित चारजना सुनचाँदी व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ।